बुधबार, वैशाख १७, २०८२

नेपालले दियो २४९ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी आईसीस विश्वकप लिग २ अन्तर्ग अहिले जारी खेलमा नेपालले युएईलाई २४९ रनको लक्ष्य प्रदान गरेको छ।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी आईसीस विश्वकप लिग २ अन्तर्ग अहिले जारी खेलमा नेपालले युएईलाई २४९ रनको लक्ष्य प्रदान गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९ ओभर दुई बल खेल्दै सबै विकेट गुमाएर २४८ रन बनाएपछि नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको हो।

नेपालले आजको खेलमा निकै खराब सुरुआत गरे पनि अन्तिममा युएईलाई प्रतिस्पर्धात्मक चुनौति पेस गर्न सफल भएको थियो। नेपालका लागि अन्तिममा दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाएका थिए। उनीसँगै मैदानमा रहेका गुल्सन झाले पनि ३२ बलमा ३७ रन बनाए।

नेपालको ब्याटिङलाई सहज रुपमा समापन गर्ने क्रममा मध्यक्रममा रोहित कुमार पौडेलले ७७ रन बनाए भने भीम सार्कीले २९ र आरिफ शेखले ४३ रन बनाएका थिए।

बलिङतर्फ युएईका लागि आयान खान, जुहुर खान, रोहन मुस्तफा र जवफ फरिदले समान २–२ विकेट लिएका थिए।

प्रकाशित: Mar 12, 2023| 13:20 आइतबार, फागुन २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।