सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ परेका छन्। सुनसरीको हरिनगर गाँउपालिका-७ स्थित देवानगंज पुल नजिकबाट गाँजासहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो।
काभ्रेको महाभारत गाउँपालिका–८ घर्तीछाप आकुराकी सपना र खानीखोला गाउँपालिका–४ सिरुटारका लोप्साङ स्याङ्तानबीच २०७२ मंसिरमा विवाह भएको थियो। बिहेपछि श्रीमती र छोराको सुखको खोजीमा मलेसिया गएका बेला श्रीमतीले दोस्रो पतिसँग बिहे...
मन्त्रालयले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आयोग, विभाग, प्रतिष्ठान, जिसस र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन निर्देश गरेको हो।
नेपाल र अफ्रिकी मुलुक मलावीबीच कूटनीतिक सम्बन्ध स्थापनाबारे संयुक्त राष्ट्रसंघको मुख्यालयमा हस्ताक्षर भएसँगै १७८ पुगे नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका देश।
घरेलु उत्पादन भनेपछि ग्राहकले खोजी–खोजी सामग्री खरिद गर्छन्। ग्राहकको आकर्षण बढाउन हातले अनेकौँ स्वरुप र बुट्टा भरेर तयार पारिएका सामग्रीमै धेरै आकर्षित हुन्छन्।
खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ। खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन्।