बुधबार, वैशाख १७, २०८२

समाज


ठेकेदार मनोज भेटवाल पक्राउ

ठेकेदार मनोज भेटवाल पक्राउ

निर्माण व्यवसायी तथा काठमाडौं भ्यूटावरका ठेकदार मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
ताजकिस्तानमा गयो ६.८ म्याग्निच्युडको भूकम्प

ताजकिस्तानमा गयो ६.८ म्याग्निच्युडको भूकम्प

ताजकिस्तानमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
कन्चटमा गोली हानी प्रहरी जवानले गरे आत्महत्या

कन्चटमा गोली हानी प्रहरी जवानले गरे आत्महत्या

कर्णाली प्रदेशमा एक प्रहरी जवानले आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला

आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण लगानीकर्ताका लागि आजबाट साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
भक्तपुरमा बर्डफ्लु भेटियो, ११ हजार कुखुरा र चल्ला नष्ट

भक्तपुरमा बर्डफ्लु भेटियो, ११ हजार कुखुरा र चल्ला नष्ट

भक्तपुरका तीन कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ। चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीमा तीन वटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
काठमाडौंबाट खैरो हेरोइनसहित एक पक्राउ

काठमाडौंबाट खैरो हेरोइनसहित एक पक्राउ

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ५० ग्रामसहित कैलाली लम्कीचुहा नगरपालिका-१ बस्ने ४० वर्षीय सुनिल शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
हिउँले सेताम्य पाथीभरा

हिउँले सेताम्य पाथीभरा

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिउँ पर्न सुरु भएको छ। हिउँ परेसँगै पाथीभरा क्षेत्रको दृश्य रमाइलो देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
बाँझो जग्गामा सामूहिक आलु खेती

बाँझो जग्गामा सामूहिक आलु खेती

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
नेपालले विश्व मुवाँथाइमा भाग लिने

नेपालले विश्व मुवाँथाइमा भाग लिने

थाइल्यान्डको बैंककमा हुने १८औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
कस्तो रहला आज देशभरको मौसम?

कस्तो रहला आज देशभरको मौसम?

जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश–१ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
आजदेखि हात्तीपाइले प्रभावित १५ जिल्लामा औषधि खुवाइने

आजदेखि हात्तीपाइले प्रभावित १५ जिल्लामा औषधि खुवाइने

सरकारले हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अभियानअन्तर्गत आजदेखि फागुन १५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक गन्तव्यका रुपमा विकसित गरिंदै

बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक गन्तव्यका रुपमा विकसित गरिंदै

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ। यसले चुरे क्षेत्रमा रहेको सो स्थलको प्रवर्द्धनमा सहयोग पुग्ने जनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी

२५ जना क्षमताको कारागारमा हाल १५५ कैदीबन्दी छन्। ११५ कैदी र ४० थुनुवा कोचाकोच गरेर राखिएको कारागारका प्रमुख कुलेन्द्र खवासले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
सिद्धबाबा सुरुङ मार्गका लागि बुटवल-पाल्पा सडक दैनिक ८ घन्टा बन्द हुने

सिद्धबाबा सुरुङ मार्गका लागि बुटवल-पाल्पा सडक दैनिक ८ घन्टा बन्द हुने

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९
लमजुङका घरवास सञ्चालक पर्यटक सत्कारमा व्यस्त

लमजुङका घरवास सञ्चालक पर्यटक सत्कारमा व्यस्त

बेँसीशहर नगरपालिका–३ काउँलेपानी घरवास (होमस्टे) मा यतिबेला पर्यटकको चहलपहल हुन थालेसँगै यहाँ सुस्ताएको पर्यटन व्यवसायले गति लिन थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९
बर्डफ्लु भेटिएपछि भक्तपुरमा ११ हजार कुखुरा र चल्ला नष्ट

बर्डफ्लु भेटिएपछि भक्तपुरमा ११ हजार कुखुरा र चल्ला नष्ट

चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९
अघि बढेन नवलपरासीको नमूना सदरमुकाम निर्माण कार्य

अघि बढेन नवलपरासीको नमूना सदरमुकाम निर्माण कार्य

घर नजिकै सदरमुकाम निमार्ण भएपछि प्रशासनिक लगायतका सरकारी काम छिटोछरितो हुने आशामा बसेका स्थानीय तीन वर्ष पूरा हुँदासमेत निमार्णको काम सुरु नहुँदा निराश छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९
करेन्ट लागेर महोत्तरीमा एक जनाको गयो ज्यान

करेन्ट लागेर महोत्तरीमा एक जनाको गयो ज्यान

करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र हुँदै प्रादेशिक अस्पताल जनकपुर धनुषामा थप उपचारको क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९
फोहरलाई मोहर बनाउने झापाको बायोग्यास परियोजना

फोहरलाई मोहर बनाउने झापाको बायोग्यास परियोजना

जिल्लाको मध्यभागमा रहेको विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका परियोजनामा जुटेका हुन्। चार वर्षदेखि निरन्तर निर्माण भइरहेको परियोजना कनकाई नगरपालिका–२ को सुकेडाँगीमा रहेको छ। परियोजना सञ्चालनमा आएपछि ती नगरपालिकामा फोहरमैलाबाट उत्पन्न...
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९
ग्वार्कोबाट कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ

ग्वार्कोबाट कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ

रौतहट गरुडा नगरपालिका-९ सिसवा बस्ने २७ वर्षीय शिव शंकर कुमार यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९