मंगलबार, असार ३, २०८२

हिउँले सेताम्य पाथीभरा

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिउँ पर्न सुरु भएको छ। हिउँ परेसँगै पाथीभरा क्षेत्रको दृश्य रमाइलो देखिएको छ।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

ताप्लेजुङ- ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिउँ पर्न सुरु भएको छ। हिउँ परेसँगै पाथीभरा क्षेत्रको दृश्य रमाइलो देखिएको छ।

बुधबार साँझदेखि वर् सँगै पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको हो। यस वर्ष ढिलो गरी हिमपात सुरु भएको छ।

प्रकाशित: Feb 23, 2023| 08:21 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।