आइतबार, असार १५, २०८२

समाचार

सात ओभरमै नेपालका दुवै ओपनर आउट

सात ओभरमै नेपालका दुवै ओपनर आउट

नेपालको खातामा एक रन भएकै अवस्थामा नेपाली ओपनर कुशल भुर्तेल आउट भएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
राष्ट्रपति निर्वाचनबारे खुलेनन् माधव नेपाल, भने- कतिपय कुरा पर्दाभित्रै रहेको राम्रो

मंगलबार दाङको भालुवाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले बाहिर हल्ला आएजस्तो आफूलाई कुनै प्रस्ताव नआएको बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो

मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीसँगै रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार आज बिहानदेखि भण्डारीलाई भेन्टिलेटरबाट बाहिर राखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
नेपालमा डाक्टरको संख्या ३२ हजार नाघ्यो

नेपालमा डाक्टरको संख्या ३२ हजार नाघ्यो

नेपालमा विशेषज्ञ चिकित्सकको संख्याले १० हजार पार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
चार ओभर बाँकी रहँदै स्कटल्यान्ड अलआउट, नेपाललाई २१३ रनको लक्ष्य

खेलको ४७ औं ओभरको पहिलो बलमा करण केसीले स्कटल्यान्डका मर्क वाटलाई दिपेन्द्र सिंह ऐरीको हातबाट क्याचआउट गराएपछि नेपालले जितको लागि २१३ रनको लक्ष्य पाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
स्कटल्यान्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

मंगलबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन जोडेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
साउदी जेलमा थुनिएका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

दिनेशका बुबा गणेशबहादुरसहितको टोलीले प्रचण्डलाई बालुवाटारमा भेटेर साउदीमा जेल जीवन बिताइरहेका छोराको सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेपछि प्रधानमन्त्रीबाट उक्त प्रतिबद्धता जनाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
नयाँ लघु बिमा कम्पनीलाई डेढ महिनाभित्रै तोकिएको पुँजी जुटाइसक्न ताकेता

लघु बिमा कम्पनी सञ्चालन गर्न करिब ७५ करोड चुक्ता पुँजी हुनुपर्ने प्रावधान।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
नेपालको समृद्धिका लागि विज्ञान र प्रविधिको विकास अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

पुन नेतृत्वको टोलीद्वारा नेपालको विकासका लागि विज्ञान र प्रविधि क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
नेपालले लियो सात विकेट

नेपालले लियो सात विकेट

नेपालका लागि करण केसीले सातौं विकेट लिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
मधेसमा फुसको छानो विस्थापित अभियान: वर्षदिनमा एक हजार सुरक्षित घर बनाइयो

फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र बर्सेनि परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले तराई मधेसका जिल्लामा फुसको छानो विस्थापित गर्ने योजना...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
आईसीसी विश्वकप लिग–२, स्कटल्यान्डविरुद्ध नेपालले लियो पाँच विकेट

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २३ ओभरमा ५ विकेट गुमाउँदा १२४ रन जोडेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
राष्ट्रपति उम्मेदवार गैरदलीय हुनैपर्छ : शेखर कोइराला

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता कार्यक्रम छ। तर राजनीतिक दलहरु अहिलेसम्म नयाँ राष्ट्रपतिमा उठाउने उम्मेदवारबारे केही बोलेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
प्रचण्डले गठबन्धन टुटाए चरम अवसरवाद : नेता योगेश भट्टराई

सत्ता गठबन्धन टुटाउन एमालेले कुनै बिजनेस नगर्ने नेता भट्टराईको धारणा।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
विश्वकप लिग: ६० रन बनाएर मुन्जी आउट, स्कटल्यान्डको गयो तीन विकेट

त्रिवी क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले जारी खेलमा स्कटल्यान्डको तेस्रो विकेट गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
स्कटल्यान्डविरुद्ध सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

त्रिवि क्रिकेट मैदानमा नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन्। सन्दीपले ७ ओभर ५औं बलमा स्कटल्यान्डका केल कोट्जरलाई एलबीडब्लू आउट गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
'मौलिक चाडपर्व र संस्कृति संरक्षणमा विशेष ध्यान दिनुपर्छ'

ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले देशलाई सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
१४ वर्षपछि रियललाई हराउने आशामा लिभरपुल

१४ वर्षपछि रियललाई हराउने आशामा लिभरपुल

अन्तिम १६ को पहिलो लेगको खेलमा यी दुई टिमले लिभरपुलको घरेलु मैदान एनफिल्डमा सामना गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा पनि ओलीको ट्विस्ट : माधव नेपाललाई उम्मेदवार बनाउने तयारी

आइतबार महाराजगञ्जस्थित एक व्यवसायीको घरमा नेपाल र ओलीबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भएको नेपालनिकट स्रोतले जनाएको छ। स्रोतकाअनुसार ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन्।