बुधबार, वैशाख १७, २०८२

समाचार

प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

पर्साको इलाका प्रहरी कार्यालय ठोरीले प्रतिबन्धित लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९
प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी गोल

नक्कली प्रमाणपत्र पेस गरेर ३५ वर्ष अध्यापन

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ३५ वर्षदेखि अध्यापन गराउँदै आएका शिक्षक उदयराज यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषि ठहर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९
चट्याङ लागेर आमा-छोरा घाइते

चट्याङ लागेर आमा-छोरा घाइते

बैतडीमा आइतबार चट्याङ लागेर आमा-छोरा घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९
युवा संघको राष्ट्रिय महाधिवेशन आजदेखि

युवा संघको राष्ट्रिय महाधिवेशन आजदेखि

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९
सिंहदरबारको फोहोर नउठाउने निर्णय लहडमा गरिएको होइन: बालेन

अडियो प्रकरणपछि रविले भने- कुहिएको आलु फालेर बोरा जोगाउँछु

आफ्नो पार्टीले भ्रष्टलाई राख्ने, जोगाउने तथा पाल्ने काम नगर्ने उनले बताए।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९
कैलालीमा जिप दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

कैलालीमा आइतबार सु.प प्र ०१००१ ज १४२३ नम्बरबको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९
पञ्जावलाई पराजित गर्दै हैदराबादको पहिलो जित 

इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९
देशका केही स्थानमा वर्षाको सम्भावना

देशका केही स्थानमा वर्षाको सम्भावना

देशका केही भागमा आज वर्षा हुने भएको छ। तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो। 
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९
मधेशमा पनि होमस्टेको सम्भावना खोजिँदै

मधेशमा पनि होमस्टेको सम्भावना खोजिँदै

महोत्तरीको बर्दिबास–१४ मा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिबास शाखाले यसको सम्भावनाबारे अध्ययन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २७, २०७९
करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति

सुक्न थाले प्राकृतिक जलाशय, पानीको हाहाकार हुने चिन्ता

आइएमई पेबाट आइएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९
विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध

अदुवा, अलैंची र प्लाइउडको निर्यात बढ्यो

इसेवा मनी ट्रान्सफरले गर्‍यो क्याम्पसलाई सहयोग

आर्थिक संकटबाट सबैभन्दा प्रताडित निजी क्षेत्रले कस्तो चुन्ला आगामी नेतृत्व?

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल अध्यक्ष बन्दैछन् भने बाँकी पदमा निर्वाचन हुनेछ। वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय प्रतिष्पर्धा निश्चितजस्तै देखिएको छ।