आइतबार, असार ८, २०८२

समाचार

स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा आज उत्साहजनक रुपमा उम्मेदवारी भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
गोल्ड मेडलिस्ट बडैला बने स्वतन्त्र विद्यार्थी समाजबाट त्रिविको स्ववियु उम्मेदवार

त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापतिमा एक जना गोल्ड मेडलिस्ट विद्यार्थीले पनि उम्मेदवारी दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सचेत होऔं : पूर्वसभामुख सापकोटा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सबै सचेत बन्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
कुटपिट र चक्कु प्रहारबाट रौतहटमा दुईको मृत्यु 

रौतहटको राजदेव र मौलापुर नगरपालिकामा भएको कुटपिट र चक्कु प्रहारबाट दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
माओवादी पृष्ठभूमिका आठ दलको संयुक्त पत्रकार सम्मेलन भोली

आइतबार माओवादी पृष्ठभूमि भएका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
गाडी दुर्घटना हुँदा बन्दीपुरमा १२ जना घाइते

तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी

नेकपा एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
स्ववियुको विषयलाई लिएर आरआर क्याम्पसमा विद्यार्थीमाथि खुकुरी प्रहार

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा खुकुरी प्रहार भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ। 
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
नेपालमा आज सात जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
गोदावरीमा एक जना मृत फेला

गोदावरीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ लालपुरमा एक जनाको शव फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
केही दिनमा समाजवादी मोर्चा बनेर फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका जीसी विजयी

प्यूठानको गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
खोरमा राखिएका गिद्ध प्रकृतिमा छाडिए

खोरमा राखिएका गिद्ध प्रकृतिमा छाडिए

गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जटायु रेस्टुरेन्टको खोरमा ल्याएर राखिएका १० गिद्धलाई आज प्रकृतिमा छाडिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
उपराष्ट्रपतिमा जसपाबाट दुई उम्मेदवार

उपराष्ट्रपतिमा जसपाबाट दुई उम्मेदवार

जनता समाजवादी पार्टी (जसपा)बाट दुई जनाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
नेपाललाई २० खर्ब ७० अर्ब ऋण

नेपाललाई २० खर्ब ७० अर्ब ऋण

चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
उदयपुरमा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
आगलागीबाट बैतडीमा १२ लाख बराबरको क्षति 

आगलागीबाट बैतडीमा १२ लाख बराबरको क्षति 

बैतडीमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
तस्बिरमा अष्टलक्ष्मीको उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता रौनक

उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरू सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्टलगायत पनि बानेश्वर पुगेका थिए।