बुधबार, साउन ८, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, साउन ८, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
पाँच क्याम्पसमा स्ववियु सभापति निर्विरोध निर्वाचित
स्ववियुको चुनावमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न कलेजमा विद्यार्थी नेताहरू निर्विरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
श्रीमान्को कुटाइबाट जुम्लामा श्रीमतीको मृत्यु
जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
स्ववियु निर्वाचन : उम्मेदवारविरुद्ध आज दाबी-विरोध दिन सकिने
चैत ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
यूएईविरुद्ध टस जितेर नेपालले रोज्यो ब्याटिङ
आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
विद्युत् चुहावटमा संलग्न पाँच जना पक्राउ
सप्तरीमा विद्युत् चुहावट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
धनगढीका पत्रकार ऐरमाथि आक्रमण
पत्रकार शेरबहादुर ऐरमाथि आक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
सिकलसेलबाट पश्चिम तराईका १५ जिल्ला प्रभावित
पश्चिम तराईका १५ जिल्ला सिकलसेल एनिमिया रोगबाट प्रभावित रहेका देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
दुई सवारी ठोक्किँदा बारामा एक जनाको मृत्यु
सडक दुर्घटनामा परी शनिबार साँझ बारामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
२०८३ असारमा सक्ने लक्ष्य रहेको तनहुँ आयोजनाको डाइभर्सन टनेल ब्रेक थ्रु
आयोजनाले छ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको हो। उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
यूएईसँग खेल्दै नेपाल, जिते एकदिवसीय मान्यता पक्का
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
राष्ट्रपति भण्डारीको कार्यकाल आजसम्म, आजै शीतलनिवास छाड्ने
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
माओवादी पृष्ठभूमिका आठ दलको पत्रकार सम्मेलन आज
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली आजै प्रकाशन हुने
उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
आरआर क्याम्पसबाट खुकुरीसहित एक जना पक्राउ
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
आँधीखोलामा डुबेर एक जनाको ज्यान गयो
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
आजको मौसम- पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
किन कार्यगत एकता गर्दैछन् लोसपा, जनमत र नागरिक उन्मुक्ति?
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
बोक्सी बकाउने भन्दै झाँक्रीले कुटपिट गर्दा बालिकाको मृत्यु
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
जलवायु न्यायका लागि खुम्बु क्षेत्रमा यस्तो छ रणनीतिक योजना
जलवायु न्यायका लागि जनजागरण ल्याउने, अनुकूलनका कार्यक्रमका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घसंस्थाको ध्यानाकर्षण गराउने, कानुनी पूर्वाधार तय गर्नेलगायत कामलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९
दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
दैलेखबाट कालीकोट जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९
118
119
120
121
122