काठमाडौं- प्यूठानको गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका उम्मेदवार विजयी भएका छन्।
गौमुखीको स्ववियु सभापतिमा अखिल छैठौंका रजत जीसी विजयी भएका हुन्। जीसीको प्यानल नै विजयी भएको बताइएको छ । यससँगै अखिल छैठौंले स्ववियु सभापतिमा खाता खोलेको छ।