बिहीबार, जेठ २, २०८२

शिक्षा/स्वास्थ्य


कांग्रेस नेता भण्डारीलाई प्राकृतिक श्वास–प्रश्वासको ट्रायलमा लगियो

कांग्रेस नेता भण्डारीलाई प्राकृतिक श्वास–प्रश्वासको ट्रायलमा लगियो

सोमबार बिहान मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
यस्ता छन् बिहान हिँड्दा १० फाइँदा

यस्ता छन् बिहान हिँड्दा १० फाइँदा

बिहानको ताजा हावामा कहिले हिँड्नु भएको छ ? थाहा छ, बिहानै उठ्नु सबैलाई कष्टकर लाग्छ तर बिहानको चिसो र ताजा हावामा हिँड्दा तपाईंले स्वास्थ्यसम्बन्धि विभिन्न फाइदा पाउनुका साथै गम्भीर रोगबाट...
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
कानमा हुने संक्रमणबाट कसरी जोगिने?

कानमा हुने संक्रमणबाट कसरी जोगिने?

धेरै मानिसमा कान दुख्ने समस्या हुन्छ। तर,हामीले यसलाई बेवास्ता गरिरहेका हुन्छौ। हुनत कानको दुखाई आम समस्या हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
कञ्चनपुरमा एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा

कञ्चनपुरमा एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा

नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९
सांगीतिक प्रस्तुतिबाटै क्यान्सर सचेतना

सांगीतिक प्रस्तुतिबाटै क्यान्सर सचेतना

बेलका विकास समाज र राजन विश्वकर्मा क्यान्सर केयर एसोसिएसनको संयुक्त आयोजनामा वडा नम्बर ४, लालबजारमा बृहत जनचेतनामूलक कार्यक्रम गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९
हात्तीपाइलेको औषधिमा किन अरुचि?

हात्तीपाइलेको औषधिमा किन अरुचि?

हात्तीपाइले निवारणका लागि सन् २००३ देखि अभियान सुरु गरे पनि अझै १५ जिल्लामा हात्तीपाइले रोग निवारण नभएकाले सरकारले उक्त जिल्लामा आम औषधि सेवन कार्यक्रम गर्न लागेको हो। १५ वटा जिल्लाका...
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९
१३ वर्षपछि हात्तीपाइले निवारणको चरणमा

१३ वर्षपछि हात्तीपाइले निवारणको चरणमा

१३औं पटकको अभियान सुरु गर्नुभन्दा पहिला हात्तीपाइले प्रभावित क्षेत्रमा पाँचौं पटक नमुना सङ्कलनको कार्य गर्दा हात्तिपाइले निवारण नभएपछि लगातार दुई वर्ष औषधि खुवाउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
जन्मजात मुटुरोगका चुनौतीः कारण पत्ता लगाउनै सकस

जन्मजात मुटुरोगका चुनौतीः कारण पत्ता लगाउनै सकस

गर्भास्थाको पहिलो १ देखि ३ महिनामा हुने इन्फेक्सन, गर्भावस्थामा विकिरण ‘एक्स्पोजर’ हुनु, गर्भवतीमा दीर्घरोग वा धूमपान, मध्यपानको सेवन तथा गर्भावस्थामा कडा औषधी प्रयोगजस्ता कारण जन्मजात बच्चामा मुटुको समस्या देखिने भए...
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

शनिबार १२ः१५ बाट भण्डारीको कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ भने फोक्सोले आफैं काम गर्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
बालबालिकामा कोरोना संक्रमणको असर दीर्घकालीन हुन सक्ने प्रक्षेपण

बालबालिकामा कोरोना संक्रमणको असर दीर्घकालीन हुन सक्ने प्रक्षेपण

विश्व बैंकले कोरोनाका कारण अन्य राष्ट्रको तुलनामा दक्षिण एसियाली देशका बालबालिकामा कोरोना संक्रमणले पुर्‍याएको क्षति दीर्घकालसम्म रहन सक्ने औंल्याएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
गुल्मी अस्पतालबाटै हाडजोर्नीको विशेषज्ञ सेवा

गुल्मी अस्पतालबाटै हाडजोर्नीको विशेषज्ञ सेवा

हाडजोर्नी तथा नशा रोगका लागि सामान्य समस्या भए पनि पाल्पा, बुटवल र काठमाडौं जानुपर्ने बाध्यता गुल्मीमा विशेषज्ञ डाक्टर आएपछि हटेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९
सर्लाहीमा एम्बुलेन्स प्रयोगविहीन हुँदा सास्ती

सर्लाहीमा एम्बुलेन्स प्रयोगविहीन हुँदा सास्ती

देश सङ्घीय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै अलपत्र अवस्थामा छाडिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशक पदमा डा सन्तोष पौडेल नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
सुत्केरीलाई भेट्न लोकल भालेसहित ध्यू र अण्डा

सुत्केरीलाई भेट्न लोकल भालेसहित ध्यू र अण्डा

गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई कि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी तत्कालै भेट्न पुग्छन्। उनीहरू भेट्न जाँदा खाली हात जाँदैनन्। उनीहरूले लोकल भाले, घ्यू र अण्डा बोकेर भेट्न पुग्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
१५ जिल्लामा खुवाइँदै हात्तीपाइलेविरुद्धको औषधी

१५ जिल्लामा खुवाइँदै हात्तीपाइलेविरुद्धको औषधी

हात्तीपाइले देखापरेकोे १५ जिल्लाका ८५ लाख जनसंख्या लक्षित औषधी सेवन कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल

कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल

भण्डारीको दोस्रो अप्रेसनका लागि अस्पतालका डाक्टरले थाले आफन्तसँग परामर्श।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानको बेथिति हटाउन शल्यक्रिया अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानको बेथिति हटाउन शल्यक्रिया अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

सरकारी अस्पताललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्दैै लैजाने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
सरकार व्यापारी सोचमा भासिएपछि भुइँतहका नागरिक प्रताडित : पूर्वन्यायमूर्ति सुशीला कार्की

सरकार व्यापारी सोचमा भासिएपछि भुइँतहका नागरिक प्रताडित : पूर्वन्यायमूर्ति सुशीला कार्की

सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक सामाजिक क्षेत्रमा व्यापार गर्दा गरिब नागरिकले सास्ती पाइरहेको पूर्वन्यायाधीश कार्कीको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९
जुम्लाको पातारासीमा निःशुल्क स्वास्थ्य बिमा गरिने

जुम्लाको पातारासीमा निःशुल्क स्वास्थ्य बिमा गरिने

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिमा गर्न छुटेका नागरिकको स्वास्थ्य बिमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९