बिहीबार, जेठ २, २०८२

शिक्षा/स्वास्थ्य


कालीगण्डकीका शिक्षकले पाएनन् पारिश्रमिक

कालीगण्डकीका शिक्षकले पाएनन् पारिश्रमिक

गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९
प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिने बढे

प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिने बढे

गत भदौ १५ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालबाट हालसम्म पाँच हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टर मुम्बईमा उपचाररत सांसद भण्डारीको शरीरको तापक्रम, धड्कन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
डीएभी स्कुलले मनायो देवनागरी दिवस

डीएभी स्कुलले मनायो देवनागरी दिवस

विभिन्न भाषाका लब्ध—प्रतिष्ठित व्यक्तित्व र काठमाडौं उपत्यकाका १८ विद्यालयहरूका शिक्षक र विद्यार्थी माझ डीएभी विद्यालयको नेपाली, संस्कृत र हिन्दी भाषा विभागहरूको समन्वयमा विद्यालयका प्राङ्गणमा फागुन १० गते भव्य रूपमा देवनागरी...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
स्वास्थ्यमन्त्री गिरीसँग डब्लुएचओ महानिर्देशकको भेटवार्ता

स्वास्थ्यमन्त्री गिरीसँग डब्लुएचओ महानिर्देशकको भेटवार्ता

मन्त्री गिरी बिरामी सुरक्षासम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्यान्ड पुगेका बेला डब्लुएचओका महानिर्देशकले भेट गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
स्वास्थ्य मन्त्री गिरी र डब्लुएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

स्वास्थ्य मन्त्री गिरी र डब्लुएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

बिरामी सुरक्षा सम्बन्धी पाँचौँ मन्त्री स्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विजरल्यान्ड पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आफ्नो...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९
गाउँपालिकाले समयमै भुक्तानी नगर्दा निसीखोलावासी स्वास्थ्य बिमाबाट वञ्चित

गाउँपालिकाले समयमै भुक्तानी नगर्दा निसीखोलावासी स्वास्थ्य बिमाबाट वञ्चित

सबै नागरिकलाई स्वास्थ्य बिमामा सहभागी गराउन गाउँपालिकाले बिमाबापतको रकम समयमै भुक्तानी नदिँदा बिमा कार्यान्वयनमा नआएको हो। बिमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बिमा सुविधा उपभोगबाट भने वञ्चित छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९
सांसद भण्डारीलाई मुखबाटै खुवाउन थालियो खाना

सांसद भण्डारीलाई मुखबाटै खुवाउन थालियो खाना

४ फागुनदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई मंगलबारसम्म पाइपबाट खाना खुवाइँदै आएकामा बुधबारदेखि मुखबाट खुवाउन थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९
सबै रोगको उपचार हुने भएपछि अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्यो

सबै रोगको उपचार हुने भएपछि अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्यो

केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनुको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९
विपन्न लक्षित छात्रवृत्ति फारम अनिवार्य भर्न निर्देशन

विपन्न लक्षित छात्रवृत्ति फारम अनिवार्य भर्न निर्देशन

विपन्न लक्षित छात्रवृत्तिका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पीएमटी फारम भर्न तथा सम्बन्धित विद्यालयलाई भराउन निर्देशन दिइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
औषधि अभाव हुँदा रूकुम पूर्व अस्पतालका बिरामी समस्यामा

औषधि अभाव हुँदा रूकुम पूर्व अस्पतालका बिरामी समस्यामा

नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
राष्ट्रपति भण्डारीबाट हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन

राष्ट्रपति भण्डारीबाट हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन

७० शय्या क्षमताको तीन तले भवन ४३ करोडको लागतमा निर्माण भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
नेपालमा डाक्टरको संख्या ३२ हजार नाघ्यो

नेपालमा डाक्टरको संख्या ३२ हजार नाघ्यो

नेपालमा विशेषज्ञ चिकित्सकको संख्याले १० हजार पार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
यसकारण खाना खाने बित्तिकै पानी पिउन हुँदैन

यसकारण खाना खाने बित्तिकै पानी पिउन हुँदैन

तपाईंले सुन्नु भएकै होला, खाना खानेबित्तिकै पानी पिउनु हुँदैन भनेर। तर, यसो गर्नु सबैका लागि सहज नहुन सक्छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
पोखरा विश्वविद्यालयको दिक्षान्तमा प्रधानमन्त्री

पोखरा विश्वविद्यालयको दिक्षान्तमा प्रधानमन्त्री

१८औँ दीक्षान्त समारोहमा सहभागी भएका प्रधानमन्त्री
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९
समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सुशासन समितिको निर्देशन

समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सुशासन समितिको निर्देशन

समितिको सोमबार बसेको बैठकमा सभापति कार्कीले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
शैक्षिक जनशक्ति पलायन देशकै लागि चुनौती : प्रधानमन्त्री प्रचण्ड

शैक्षिक जनशक्ति पलायन देशकै लागि चुनौती : प्रधानमन्त्री प्रचण्ड

विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्न सबै पक्षको पहल हुनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
कोरोनाको 'बुस्टर डोज'का लागि थप खोप आइपुग्यो

कोरोनाको 'बुस्टर डोज'का लागि थप खोप आइपुग्यो

आज खोप आएसँगै बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइसकेको छ। अब चार लाख ६३ हजार दुई मात्रा खोप आउन बाँकी छ। उक्त खोप...
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
भारतले नेपाललाई दियो दुई सय वटा मिर्गौला डायलासिस मेसिन

भारतले नेपाललाई दियो दुई सय वटा मिर्गौला डायलासिस मेसिन

मिर्गौला रोगका बिरामीको उपचारमा प्रयोग हुने सो मेसिन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्री पदम गिरीलाई हस्तान्तरण गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९
भक्तपुर नगरपालिकाले बाँड्यो ६१ लाख छात्रवृत्ति

भक्तपुर नगरपालिकाले बाँड्यो ६१ लाख छात्रवृत्ति

भक्तपुर नपाले हाल आठ कलेज, छ शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको छ भने ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिका लागि प्रयास जारी राखेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९