ट्विटर इंकले सामाजिक मिडिया प्लेटफर्ममा अनुमति दिइने राजनीतिक विज्ञापनहरूको प्रकारहरू विस्तार गर्नेछ, जुन सन् २०१९ मा राजनीतिक विज्ञापनहरूमा विश्वव्यापी रुपमा लगाइएको प्रतिबन्धविपरीत नीति हो।
उदयपुर जिल्लाको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरूले राम्रै आर्थिक आम्दानी गर्न थालेका छन्।
उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेर पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै विकास खर्च बढाउन आग्रह गरेको हो।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारीचालक अनुमतिपत्र लिनका लागि नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि पहल थालेका छन्।
विदेशबाट मोबाइल बोकेर आएका नेपालीलाई त्रिवि विमानस्थलमा भन्सार तिर्नुपर्ने नियम ल्याइएपछि जनस्तरबाट विरोध भएसँगै प्रधानमन्त्री प्रचण्डको सचिवालयले त्यसलाई कार्यान्वयन नगर्न निर्देशन दिएको जानकारी गराएको हो।