झण्डा एकताको प्रतीक भनेर पढ्ने जमाना रहेन। जसको हातमा झण्डा छ त्योसँग सामाजिक सत्ता मात्र छैन, अर्को झण्डा बोक्ने समूह वा व्यक्तिलाई बाइपास गर्ने मनोविज्ञान पनि छ।
बिस्केकको विशेषता चाहिँ यो (समर) मौसममा राति आठ बजेसम्म पनि उज्यालै हुने रहेछ। बिहान पनि साढे ६ बजे बल्ल उज्यालो सुरु हुने रहेछ। हामी करिब साढे सात बजे होटेल पुग्यौं।
‘खै यिनीहरुले भातै खान नदिने भए,’ उनले भने, ‘भात नभएपछि के खानु खै।’ ती दाइ के–के थोक लिएर खान बसे अनि एक कर्मचारीलाई भने, ‘राइस, राइस। ह्वेर इज राइस? ब्रिङ...
उडान हुने बेलामा पहिलो फोटो खिच्नुपर्ने भयो। तर क्यामेराले फोटो खिच्नै मान्दैन त। सबै जना अघि उभिएर पोज दिइरहेका छन् तर मैले चलाएको क्यामेराले मरिगए फोटो खिच्दैन। 'सुटर बटम' जति...
तत्कालीन माओवादी युद्ध–आन्दोलनको उभारबाट उदाएका केही जनप्रतिनिधिले सोचेजस्तो विकास गर्न सकेनन्। परिवर्तन ल्याउन सकेनन्। परिवर्तन गाउँपालिकाको उपप्रमुख भएर काम गर्दाको अनुभव त्यही छ हितकुमारी बुढा मगरको।लाई जुन सिद्धान्त र कार्यक्रम...
यो समाजमा जुनसुकै बेला महिलामाथि ज्यादती र हिंसा हुन्छ र त्यो पुरुषले गर्छ भनेर विश्वास गर्ने सामाजिक चेत भयो भने सर्भाइभरले न्याय पाउने र बयान बदल्ने सम्भावना कम हुन सक्छ।
उम्मेदवारका आकांक्षीले नेतादेखि मतदातासम्म आर्थिक चलखेलका माध्यमबाट निर्वाचितलाई प्रभावित पार्न सक्छन्। जति आर्थिक चलखेल बढ्छ, त्यति नै पछि जनप्रतिनिधिहरु आर्थिक पूर्तितिर ध्यान केन्द्रित गर्छन्।
मैलै काँकडभिट्टामा बस चढेपछि सोधें, आम्बो भाइ, एक्कै खेपमा मान्यौ त रोल्पा जानु! जवाफमा भन्यो, यो विश्वको कुनै पनि नागरिक, जसलाई नेपालको क्रान्तिबारे सामान्य ज्ञान होस्, उसले यति सुन्दर मौका...
अहिलेको मिश्रित निर्वाचन प्रणालीमा यति मतले सुविधाजनक बहुमत हासिल गर्न सकिँदैन। यो यथार्थ बुझेका कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेल गर्न तम्तयार बनेका हुन्। गठबन्धन गर्दैमा सबै मतदाता...
पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरू, पूर्व मन्त्रीहरू र अन्य केही उच्चपदस्थ नेताहरूले खुलेआम देशको ढुकुटीबाट उपचार खर्च लिएका छन्। दुई वर्ष अगाडि बाहिरिएको तथ्याङ्कलाई आधार मान्ने हो भने दश वर्षमा राज्य...
विश्वविद्यालयले राष्ट्रिय सुरक्षा, सामरिक अध्ययन, वैदेशिक मामिला लगायतका विषय पढाउने र विद्यार्थी अफिसर आफैं स्नातकाेत्तरसम्म हुने हुनाले प्राध्यापक कमसेकम पीएचडी हुनुपर्ने छ। अन्यथा यो नयाँ संस्थामा विदेशबाट अरु देशका प्रशिक्षार्थी...
लोकतन्त्र शब्दमा होईन, सारमा खोज्नुपर्दछ। त्यसैले; किन्तु वा परन्तु केही पनि नभनिकन सार्वजनिक प्रशासनलाई संघीयता अनुरुप समयसापेक्ष पुनर्संरचना गरी योग्यता, आवश्यकता, निरन्तरताभित्र क्रमिकता, गतिशीलता तथा नवीनता हुनुपर्छ।
सुरुमा त अस्पताल बन्ने कुरामै संशय प्रकट गरिन् नरमतीले। तर उनको कानमा पनि अस्पताल बन्ने हल्ला यसअघि पनि पुगेको रहेछ। त्यही कारण संशयसंगै आशा पनि प्रकट गरिन् ( ' ....