बुधबार, जेठ १, २०८२

समाचार


तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड

तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दासमेत चलचित्र छक्कापञ्जा ४ को अकुपन्सी क्रमशः उकालो लाग्दै।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्ब लगानी

वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्ब लगानी

यो इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो। वर्ल्डलिंकले सन् २०१९ को अक्टोबरमा १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाइसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले गरे सडक शिलान्यास

गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले गरे सडक शिलान्यास

प्रधानमन्त्री प्रचण्डले आफू निर्वाचित गोरखा २ को पालुङटार नगरपालिकास्थित पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
सल्यानमा आगलागीमा परी घाइते भएका चार जनालाई भारत लगियो

सल्यानमा आगलागीमा परी घाइते भएका चार जनालाई भारत लगियो

कुमाख गाउँपालिका ४ भण्डारखोलास्थित शंकर रानाको किराना पसल जलेर घाइते भएका तीन जनालाई उपचारका लागि भारत लगिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
सांसद चन्द्र भण्डारीले खान थाले भात

सांसद चन्द्र भण्डारीले खान थाले भात

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएपछि सामान्य आहार दिन थालिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
सुनको मूल्य बढ्यो, तोलाको कति?

सुनको मूल्य बढ्यो, तोलाको कति?

मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
८ महिनामा साढे ५ लाख बढी सवारीसाधनमाथि कारबाही

८ महिनामा साढे ५ लाख बढी सवारीसाधनमाथि कारबाही

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार ३७५ सवारीसाधनमाथि कारबाही गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
तनहुँको सराङघाट सबस्टेसन उद्घाटन

तनहुँको सराङघाट सबस्टेसन उद्घाटन

तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
धनगढीमा सोमबार रातिदेखि वर्षा जारी

धनगढीमा सोमबार रातिदेखि वर्षा जारी

सोमबार रातिदेखि धनगढीमा वर्षा जारी रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
कहिले पूरा होला शान्ति  प्रक्रियासँग जोडिएको 'गिरिजा सपना'

कहिले पूरा होला शान्ति  प्रक्रियासँग जोडिएको 'गिरिजा सपना'

विना रक्तपात २२६ वर्ष पुरानो शाह वंशीय राजतन्त्रलाई विस्थापत गर्न सफल भएकाले गिरिजालाई कतिपय राजनीतिज्ञले ‘क्रान्ति नायक, क्रान्तिकारी योद्धा’ को संज्ञा दिँदै आएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
पसलमा आगलागी हुँदा सल्यानमा पाँच जना घाइते

पसलमा आगलागी हुँदा सल्यानमा पाँच जना घाइते

सल्यानको कुमाख गाउँपालिका–४ भण्डारखोलाको एक पसलमा आगलागी हुँदा पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय

महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय

महोत्तरीस्थित जलेश्वर नगरपालिकामा व्यापार गर्ने केही व्यापारीले भन्सार छली गरेर अवैध सामान भित्र्याउने गरेको खुलासा भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
कति छ आज हरियो तरकारी र फलफूलको मूल्य

कति छ आज हरियो तरकारी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा निर्वाचन

सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा निर्वाचन

महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
दुई प्रहरी इन्सपेक्टरको काज सरुवा

दुई प्रहरी इन्सपेक्टरको काज सरुवा

नेपाल प्रहरीका दुई प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
काठमाडौंमा दिनभर वर्षा हुने

काठमाडौंमा दिनभर वर्षा हुने

काठमाडौं उपत्यकामा आज दिनभर जसो वर्षा हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
दोल्ती पावरको आइपीओमा आजसम्म आवेदन दिन सकिने

दोल्ती पावरको आइपीओमा आजसम्म आवेदन दिन सकिने

दोल्ती पावर कम्पनीको आइपीओमा आवेदन दिने आज चैत ७ गते मंगलबार अन्तिम दिन हो। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

ताप्लेजुङको पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ। गएराति वर्षासँगै हिमपात भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
आज सेयर कारोबार नहुने

आज सेयर कारोबार नहुने

घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९