बुधबार, जेठ १, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, जेठ १, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
बागमतीमा नेवारी र तामाङलाई सरकारी कामकाजको भाषा बनाउने तयारी
बागमती प्रदेशमा नेपालीसँगै सरकारी कामकाजको भाषाका रूपमा नेवारी र तामाङ भाषा प्रयोगका लागि कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
गणेश भट्ट अभिनित म्युजिक भिडियो सार्वजनिक
चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
चितवनमा आठ महिनामा २१४ दुर्घटना
चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला
त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
गठबन्धन आवद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्यबारे छलफल हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आवद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
उपनिर्वाचनका लागि दल दर्ता आह्वान
निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
आज सार्वजनिक बिदा, राहदानी विभाग भने खुल्ने
राहदानी विभागले आज घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
आज बैंक तथा वित्तीय संख्या खुल्लै रहने
काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्लै रहने छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा
आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। घोडेजात्रा हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइन्छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
कैलालीमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, २८ घाइते
कैलालीको जोशीपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २८ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
तनाव र अनिन्द्राले प्रकट ल्याउँछ नकारात्मक भाव
प्रत्येक दिन एक पटक आफूले गरेको कामको समीक्षा गर्नुपर्छ। यसले कामप्रतिको सन्तुष्टि बढाउँछ र तनाव कम गर्न मद्दत गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
जसपाले बोलायो विधान अधिवेशन समितिको बैठक
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
आज प्रधानमन्त्री प्रचण्डसहितको टोली गोरखा जाँदै, यस्तो छ कार्यक्रम
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
लघुवित्तको चंगुल : ऋण तिर्न ऋण, अनि फेरि ऋण
गुल्मीको धुर्कोट गाउँपालिका–६ की विजुला परियार हाल चार वटा लघुवित्त संस्थामा आबद्ध छिन्। उनको हाल यी संस्थामा गरी १३ लाख ऋण छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
आज घोडेजात्रा मनाइँदै
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९
सुदूरपश्चिममा लोकमार्गको गति किन सुस्त?
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९
प्रधानमन्त्री थ्री नेशन कप फुटबल चैत ८ देखि
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९
रुखबाट लडेर मकवानपुरमा एक महिलाको मृत्यु
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९
शुक्लाफाँटामा बढ्दै कृष्णसार
नेपाल समय संवाददाता | सोमबार, चैत ६, २०७९
86
87
88
89
90