मंगलबार, वैशाख ३०, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
मंगलबार, वैशाख ३०, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
महत्वपूर्ण योजनाका काम वर्षाअघि सम्पन्न गर्न निर्माण कम्पनीलाई बुटवल उपमहानगरको निर्देशन
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
बालगृहहरूमा भरतपुर महानगरको अनुगमन, मापदण्ड पुर्याउन निर्देशन
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
'विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्छौं'
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
क्षयरोग अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
प्रधानमन्त्री–नेता नेपाल भेट, केन्द्रमा तीन मन्त्रालय र प्रदेशमा एउटा मुख्यमन्त्री माग
नेता नेपालले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा दस दलीय गठबन्धनबाट भागबन्डा हुँदा नेकपा एसलाई माग गरेअनुसारकै मन्त्रालय दिनुपर्ने अडान राखेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
गाउँलेलाई चट्याङबाट जोगाउन बेंसीशहरमा 'अर्थिङ टावर'
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
नेपालको साक्षरता दर ७६.२ प्रतिशत पुग्यो
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो
अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
शीतलनिवासमा खुवाइँदै तनहुँबासीलाई चिया
राष्ट्रपति पौडेलले जिल्लाबासीसँगको भेटमा आफूलाई मत दिएर विजयी गराएकामा धन्यवाद दिनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान
चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
असुरक्षित उपत्यका : ३ वर्षमा ४८४ जनाको मृत्यु
आफूले ठीक ढंगबाट सवारी साधन चलाउँदा चलाउँदै पनि अर्को सवारी साधनका कारण अकालमा ज्यान गुमाउनुपरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
सबैका लागि खुल्यो रानीपोखरी
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
दिल्ली पुगेकी सञ्चारमन्त्रीले भनिन् - प्रधानमन्त्रीको भारत भ्रमण वैशाख दोस्रो साता
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
कोशी नामकरणविरुद्धको आन्दोलनमा एकजनाले ज्यान गुमाए
चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका लिम्बुको बिहीबार राति ज्यान गएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
गण्डकीमा मुख्यमन्त्रीलाई पाखा लगाउन सरकार छाड्दै माओवादी
नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीलाई सत्ताच्चूत गर्नका लागि माओवादी सरकारबाट बाहिरिन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत पाउने निश्चित
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
आगलागीको आपत् : १० वर्षमा ७६९ को मृत्यु
आगलागीबाट विसं २०७० वैशाखदेखि २०७९ चैत ७ गतेसम्म भएका १८ हजार सात सय ९१ घटनामा सात सय ६९ जनाको ज्यान गएको छ भने दुई हजार पाँच सय ६८ घाइते भएका...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
फेरि बढ्यो कोरोना संक्रमण
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
चर्चित रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
रेडियो नेपालकी चर्चित समाचार वाचिका ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
'संकलित गद्यरचना' : भाषिक चमत्कार र इतिहासको दस्तावेज
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९
74
75
76
77
78