बिहीबार, भदौ ५, २०८२

समाचार


कांग्रेसका दर्जन केन्द्रीय सदस्यद्वारा केन्द्रीय समिति बैठक बोलाउन माग

कांग्रेसका दर्जन केन्द्रीय सदस्यद्वारा केन्द्रीय समिति बैठक बोलाउन माग

ललितपुरको एक होटलमा आयोजित छलफलमा केन्द्रीय सदस्य मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरसवती अर्याल अबदुल मियाँलगायतले चाँडो केन्द्रीय समिति बैठक बोलाउन...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
वीरगन्जको एक गोदामबाट २१ लाख बढीको सामग्री बरामद

वीरगन्जको एक गोदामबाट २१ लाख बढीको सामग्री बरामद

वीरगन्ज महानगरपालिका- ११ रानीघाटस्थित घरमा गोदाम बनाएर तस्करहरूले भण्डारण गरी राखेका २१ लाखभन्दा बढी मूल्यको चामल, मैदालगायतका सामान बरामद गरिएको वीरगञ्जले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
भ्याली भ्यु स्कुलका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा सम्मानित, शिक्षक र विद्यार्थी पनि पुरस्कृत

भ्याली भ्यु स्कुलका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा सम्मानित, शिक्षक र विद्यार्थी पनि पुरस्कृत

विद्यालयको शैक्षिक विकास र प्रगतिमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सम्मान प्रदान गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
यू–१४ टेनिसमा स्वस्तिका र शिभालीको जोडी च्याम्पियन

यू–१४ टेनिसमा स्वस्तिका र शिभालीको जोडी च्याम्पियन

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा स्वस्तिका र शिभालीको जोडीले नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
अझै पूरै बाँडिएन मेलम्चीको पानी

अझै पूरै बाँडिएन मेलम्चीको पानी

मेलम्चीबाट आएको तीन करोड ५० लिटर पानी अझै राजधानीमा वितरण हुन सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
वीरगन्ज महानगरपालिकाले हटायो दैनिक ज्यालादारी कर्मचारी

वीरगन्ज महानगरपालिकाले हटायो दैनिक ज्यालादारी कर्मचारी

गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरू आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा ४५० जनाभन्दा बढि कर्मचारीलाई नियुक्त गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
विदेश पुग्छ टोखाको चाकु

विदेश पुग्छ टोखाको चाकु

माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
पोखरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरा २५ हेमजामा पर्वतबाट सुन्तला बोकेर आउँदै गरेको ग२च २६८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
नौ जनाका गहना चोरी गरेको आरोपमा एक महिला पक्राउ

नौ जनाका गहना चोरी गरेको आरोपमा एक महिला पक्राउ

सुनका गहना चोरी गरेको आरोपमा पोखरा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
चुरे विनासले बस्ती नै सखाप

चुरे विनासले बस्ती नै सखाप

तत्कालीन धनुषाको दिगम्बरपुर गाविस-४ छेडीपोखरी मानवविहीन बन्न पुगेर त्यहाँका सम्पूर्ण गाउँले अन्यत्र बसाइँ सर्न विवश भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
पाटन दरबार स्क्वायरमा ललितपुर महानगरको फोटो प्रदर्शनी

पाटन दरबार स्क्वायरमा ललितपुर महानगरको फोटो प्रदर्शनी

ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औं वर्ष प्रवेशको अवसरमा फोटो प्रदर्शनीको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
विकासलाई रोजगारसँग जोड्दै कावासोती नगरपालिका

विकासलाई रोजगारसँग जोड्दै कावासोती नगरपालिका

नगरपालिकाले श्रमलाई जोडेर विकास निर्माणका काम गर्न १२ करोड ६० लाख बराबरका ८७ वटा आयोजना छनोट गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
सुर्खेतमा अटोमोबाइल व्यवसायीको विरोध प्रदर्शन

सुर्खेतमा अटोमोबाइल व्यवसायीको विरोध प्रदर्शन

नाडाको कर्णाली प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपालले सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
जैमिनीमा एक माध्यमिक विद्यालय, एक अक्षय कोष अभियान

जैमिनीमा एक माध्यमिक विद्यालय, एक अक्षय कोष अभियान

गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराउने उद्देश्यले सबै वडाका माविमा अक्षय कोष स्थापना गर्न लागिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
लामो दूरीमा दुई चालक नराख्ने ४१ सवारीसाधन कारवाहीमा

लामो दूरीमा दुई चालक नराख्ने ४१ सवारीसाधन कारवाहीमा

लामो दुरीका यात्रुबाहक सवारी साधनमा २ जना चालक नराख्ने ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा

सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुन: मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
५ महिनामा ५४ वन्यजन्तु मरे

५ महिनामा ५४ वन्यजन्तु मरे

गत साउनयता ती वन्यजन्तु मरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
सम्पत्ति शुद्धीकरणमा कडाइ गर्दै राष्ट्र बैंक, एकै महिनामा ५ वटा निर्देशन

सम्पत्ति शुद्धीकरणमा कडाइ गर्दै राष्ट्र बैंक, एकै महिनामा ५ वटा निर्देशन

पछिल्लो समय नेपालमा सम्पत्ति शुद्धीकरणका केस बढिरहेको तथा त्यस्ता क्रियाकलापमा लाभको पद र ठूला व्यक्ति नै संलग्न भएको आशंका देखिएपछि नियन्त्रणका लागि राष्ट्र बैंकको पहल।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
मंसिरमा मात्रै उपत्यकामा ६० सवारी चालक अनुमतिपत्र निलम्बन

मंसिरमा मात्रै उपत्यकामा ६० सवारी चालक अनुमतिपत्र निलम्बन

ट्राफिकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच पटक बढी उल्लंघन गरेको पाइएकाले सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९