बिहीबार, भदौ ५, २०८२

समाचार

गैह्रीगाउँमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंको गैह्रीगाउँमा आज बिहानै बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
अचानक चिसो बढेपछि जनजीवन प्रभावित

अचानक चिसो बढेपछि जनजीवन प्रभावित

सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ। यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
गैंडाको आक्रमणबाट देवचुलीमा एक जना घाइते

देवचुली नगरपालिकाको गैंडीमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
प्रसारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि विस्तृत अध्ययन सुरु गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
बसको ठक्करले कञ्चनपुरमा एक युवकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडामा बसको ठक्करले एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सङ्कलन

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएकोे छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
पर्यटकीयस्थल पाँचपोखरी सरसफाइ अभियान : पाँच सय किलो फोहर सङ्कलन

पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर सङ्कलन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
सुनका गहना चोरेको आरोपमा एक महिला पक्राउ

पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
विद्यालयका कम्प्युटर चोरी गर्ने सात जना पक्राउ

शैक्षिक संस्थाबाट बिधुतीय उपकरण चोर्ने, ओसारपसार गराउने र पोखराको विभिन्न पसलबाट बिक्री बितरण गर्ने सात जना चोरलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
विषालु रक्सीको सेवनबाट भारतमा ४३ जनाको मृत्यु

भारतमा विषालु रक्सीको सेवनबाट दुई दिनमा ४३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
भूमि व्यवस्थासम्बन्धी कानुन एकीकृत संशोधन गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृत रूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसद्‌मा पेस गर्न समिति गठन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
वीरगन्जमा लाखौं मुल्य बराबरको अवैध चामल बरामद

भारतबाट अवैध रुपमा नेपाल भित्रिएका सयकडौं बोरा चामल प्रहरीले बरामद गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
काठमाडौंको बिहानी तापक्रम ८.५ डिग्री सेल्सियस, कस्तो रहला देशभरको मौसम?

देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गर्दै आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
अर्बौं डलरको विश्वकप अर्थतन्त्र : यस्तो छ फिफाको बिजनेस मोडल

चाखलाग्दो कुरा के छ भने अर्बौं डलर कमाइ गर्ने फिफा गैरसकारी संस्था (एनजीओ) हो। फिफा स्थापनाको उद्देश्य हो– फुटबललाई विश्वभर प्रवर्धन गर्नु। फुटबलसँगै फिफाले सामाजिक परियोजना पनि सञ्चालन गर्छ– जस्तै...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
नेपाल वायुसेवा निगमद्वारा विज्ञापन आह्वान

नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
यस्ता छन् कफीका फाइदा

यस्ता छन् कफीका फाइदा

एक अनुमान अनुसार विश्वभर प्रतिदिन मानिसहरूले लगभग २.२५ बिलियन कप कफी पिउँछन्। तर, एउटा अध्ययनले कफीको सही सेवनले शरीरमा केही गम्भीर रोगबाट जोगिनसमेत लाभ मिल्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
जुम्ली स्याउले पाएन बजार

जुम्ली स्याउले पाएन बजार

जुम्लामा उत्पादित स्याउले बजारीकरण नहुँदा उचित मूल्य पाउन सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
वैदेशिक रोजगारबाट फर्किएकाको तथ्यांक बटुल्दै शुक्लाफाँटा

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीप उपयोग गरी स्वदेशभित्रै रोजगारी उपलब्ध गराउन नगरपालिकाले तथ्यांक संकलन अगाडि बढाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
जनकपुर रोयल्सको मुख्य प्रशिक्षकमा उमेश पटवाल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक उमेश पटवाललाई जनकपुर रोयल्सले आगामी टी २० लिगका लागि मुख्य प्रशिक्षक बनाउने भएको छ।