बिहीबार, भदौ ५, २०८२

समाचार

माओवादीमा समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि मात्रै दलको नेता चयन

माओवादीले पहिलो निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुंगो लागिसके पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
अन्तर्राष्ट्रिय उडानयोग्य बन्यो पोखरा क्षेत्रीय विमानस्थल

विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर चार जनाले गुमाए ज्यान

काठमाडौं, सर्लाही, पोखरा, कञ्चनपुर, तनहुँमा शुक्रबार भएका सवारी दुर्घटनामा परेर उक्त संख्याका व्यक्तिको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
५ महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च ९ प्रतिशत मात्रै

सरकारले चालू आवका लागि ल्याएको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेटमध्ये मंसिर मसान्तसम्म ४ खर्ब ३५ अर्ब २१ करोड ११ लाख खर्च भएको महालेखाको तथ्यांक।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
राष्ट्रपतिको दौडमा दर्जन अनुहार : देउवाको मनस्थिति आफ्नै नेतृत्वमा गैरदलीय व्यक्ति, प्रचण्डको झुकाव बाबुरामतिर

देउवा आफ्नो नेतृत्वमा गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने मनस्थितिमा छन्, कथंकदाचित् नेतृत्व आफूले नपाएका खण्डमा राष्ट्रपतिका लागि प्रचण्ड बाबुरामतर्फ ढल्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
जोरपाटीमा मेट्रो मार्केटको नयाँ आउटलेट

जोरपाटीमा मेट्रो मार्केटको नयाँ आउटलेट

सहरी क्षेत्रमा बसोबास गर्ने मानिसको व्यस्ततालाई दृष्टिगत गरी एउटै छानामुनि १० हजार बढी प्रकारका वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने मेट्रो मार्केटले जोरपाटीमा नयाँ आउटलेट विस्तार गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
कोशी अस्पताल परिसरमा ५०० शय्याको अत्याधुनिक भवन शिलान्यास

३ वर्षभित्र निर्माण सम्पन्न हुने अत्याधुनिक भवनको कुल लागत २१ करोड ७६ लाख ९९ हजार २०० रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
लोकतन्त्र खोसिएको १ पुसलाई धिक्कारेर मनाइँदै कालो दिवस

राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको भरमा अपदस्थ गरिएको दिनलाई कालो दिवसका रूपमा मनाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
सुर्खेत विमानस्थलमा एटिआर–७२ जहाजबाट नियमित उडान

बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौं–सुर्खेत–काठमाडौं रुटमा नियमित उडान थालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
प्रतितोला ४०० ले घट्यो सुन

प्रतितोला ४०० ले घट्यो सुन

शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९०० र तेजाबी सुन प्रतितोला ९९ हजार ४०० मा कारोबार भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई सञ्चार माध्यममा प्रतिक्रिया दिन रोक

रास्वपाले सबै सांसदलाई पदको सपथ नलिएसम्म सार्वजनिक सञ्चार माध्यममा बोल्न प्रतिबन्ध लगाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
लुम्बिनी क्षेत्रका संघीय र प्रदेश सांसदलाई सम्मान

रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई कोषले सम्मान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
शिक्षा मन्त्रालय र स्थानीय तह विद्यालय सुधार योजना कार्यान्वयन गर्न सहमत

विद्यालय शिक्षा क्षेत्र योजना( १० वर्षे विद्यालय सुधार योजना) को कार्यान्वयन सन्दर्भमा स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि समन्वय र सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
नेपालगञ्जमा घन्कियो नेपथ्य

नेपालगञ्जमा घन्कियो नेपथ्य

१० वर्षको अन्तरालपछि नेपथ्य नेपालगञ्जमा दोस्रो पटक प्रस्तुत भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
गुल्मी अस्पतालमा अक्सिजन उत्पादन हुन थालेपछि बिरामीलाई राहत

एक वर्षअघिसम्म बुटवलबाट सिलिन्डरमा अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता रहेकामा अहिले अस्पतालमै उत्पादन हुन थालेपछि बिरामीलाई सहज।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया ३ पुसपछि मात्रै

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई ३ पुसमा प्रमाणपत्र दिएसँगै कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया थाल्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
साताव्यापी मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस

२०६५/६६ देखि २०७८/७९ सम्म २ लाख ८६ हजार महिलासहित ५० लाख ८३३ जना नेपाली श्रम स्वीकृति लिएर बिदेसिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
गुणस्तरीय शिक्षामा अब्बल बन्दै सामुदायिक विद्यालय

केही वर्षअघिसम्म सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई हेयको दृष्टिले हेर्ने गरिन्थ्यो। सामुदायिक विद्यालय गरिब, विपन्न र पिछडा वर्गका बालबालिकामात्र अध्ययन गर्ने थलो हो भन्ने आम सर्वसाधारणमा सोच थियो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
आफूखुसी औषधिको प्रयोगले मानिसमा प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो

कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ। तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा बढी बेफाइदा गर्छ।