बिहीबार, वैशाख १८, २०८२

समाचार

को-को परे २० सदस्यीय कार्यव्यवस्था परामर्श समितिमा [सूचीसहित]

दलहरुले आफ्नो भागमा परेको संख्यामा समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएपछि आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समिति गठन भएको जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने गरेका छन् केही पात्र र...
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने

नेपालको फिफा वरीयतामा एक अंक सुधार

नेपालको फिफा वरीयतामा एक अंक सुधार

यसअघि डिसेम्बरमा जारी फिफा वरीयतामा १७५औं स्थानमा रहेको नेपालले एक अंक सुधार्दै १७४औं स्थान बनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
रुकुमपूर्वमा मृतावस्थामा भेटिए दुई दिदीबहिनी

बुधबार बेलुकी सिस्नो टिप्न भनी घरबाहिर निस्केका उनीहरु आज बिहान मृतावस्थामा फेला परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
दुर्गा प्रसाईंले भने– ओलीकै सल्लाहमा पूर्वराजा ज्ञानेन्द्रलाई मेची पुलमा स्वागत

एमाले अध्यक्ष ओली संवैधानिक राजतन्त्र भित्र्याउने, हिन्दु राज्य कायम गर्ने र संघीयता हुइँक्याउने पक्षमा रहेको प्रसाईंको दाबी। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
पुँजीगत खर्च बढाउन प्रधानमन्त्री दाहालको निर्देशन

जीर्ण कमला पुलको वैकल्पिक व्यवस्था नहुँदा आवतजावतमा समस्या

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
दलका कार्यकर्ता भर्ती गर्ने संघीयता चाहिँदैन : राप्रपा सांसद शाही

सांसद शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको दाबीसहित संघीयता नचाहिने बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
चितवन-२ मा दुईजनाले फिर्ता लिए उम्मेदवारी

अब चितवन-२ मा २२ जना उम्मेदवार हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
त्रिभुवन विमानस्थलमा शवका बाकससमेत लुटिन्छन् : रास्वपा सांसद ढकाल 

विमानस्थलमा हुने गरेको संस्थागत लुटलाई नियन्त्रणमा नल्याइए नागरिकको आक्रोशले सीमा नाघ्न सक्ने सांसद ढकालको चेतावनी।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
कोसी प्रदेश नामकरणलाई गिजोल्दै माओवादी नेतृत्व

जातीय राजनीतिको बाछिटाबाट बाहिर निस्कन नसकेको नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डको दोहोरो मापदण्डका कारण सलबलाउँदै छन् पहिचान पक्षधरहरू।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गरौं: माओवादी

अन्य दलहरुले भने माओवादी केन्द्रको प्रस्तावलाई अस्वीकार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
राष्ट्रिय राजनीतिमा उपेन्द्रको आवश्यकता अपरिहार्य : माधव नेपाल

प्रतिनिधिसभा र सिंगो देशलाई उपेन्द्रको आवश्यकता रहेकाले बारा २ बाट जिताउनैपर्ने नेता नेपालको तर्क।
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
ऋणपत्र निष्कासन गर्दै महालक्ष्मी विकास बैंक

मोफसल केन्द्रित हुँदै चलचित्र प्रचार 

मोफसल केन्द्रित हुँदै चलचित्र प्रचार 

नेपाली चलचित्रको प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौं केन्द्रित भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को प्रिमियर कास्कीको पोखरामा हुने भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९
दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

२०७८ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएका ४ वटा टावर पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको हो।