शुक्रबार, साउन ३, २०८२

समाचार


८० लाख विद्यार्थीको शैक्षिक स्तर सुधार्न संरचनागत परिवर्तन अपरिहार्य : शिक्षामन्त्री खनाल

८० लाख विद्यार्थीको शैक्षिक स्तर सुधार्न संरचनागत परिवर्तन अपरिहार्य : शिक्षामन्त्री खनाल

पढाइ सुरु भएको १० महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक नपाउने त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको १५ महिना बित्दासमेत नतिजा सार्वजनिक नगर्ने परिपाटी सुधारका लागि प्रयास थालिसकेको शिक्षामन्त्रीको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
हनुमानढोकामा वसन्त श्रवण [फोटो फिचर]

हनुमानढोकामा वसन्त श्रवण [फोटो फिचर]

वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हनुमानढोका पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
राष्ट्रपतिले गरिन् वसन्त श्रवण

राष्ट्रपतिले गरिन् वसन्त श्रवण

सरस्वती पूजा अर्थात् वसन्ती पञ्चमी अवसरमा राष्ट्रप्रमुखले नासलचोक पुगेर वसन्त श्रवण गर्ने परम्परा छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
सुर्खेतमा पनि भेटिए पाँच दादुरा संक्रमित

सुर्खेतमा पनि भेटिए पाँच दादुरा संक्रमित

सुर्खेतमा पनि पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ। सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
हिमपातले जुम्लाको हवाई सेवा अवरुद्ध

हिमपातले जुम्लाको हवाई सेवा अवरुद्ध

तीन दिनदेखिको हिमपातका कारण जुम्लामा हवाई सेवा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
छोटी भन्सार पुनःस्थापना नहुँदा गुम्दै राजस्व

छोटी भन्सार पुनःस्थापना नहुँदा गुम्दै राजस्व

रुपन्देहीमा द्वन्द्वका बेला विस्थापित सातमध्ये ६ वटा छोटी भन्सार सञ्चालनमा आउन नसक्दा अवैध व्यापारले प्रश्रय पाउँदै।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढेको छ। यससँगै सूचक २१८६.५० विन्दुमा आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैतमा

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैतमा

महोत्सवमा ५५ देशका ५०० बढी फिल्मको आवेदन प्राप्त भएको र तीमध्येबाट छानिएका ३५ देशका ९५ फिल्मले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
हुस्सु, कुहिरोबाट सावधानी अपनाउन आग्रह

हुस्सु, कुहिरोबाट सावधानी अपनाउन आग्रह

आगामी २४ घन्टामा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्न सक्ने महाशाखाको अनुमान।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
ऋणको भार थेग्न नसकेर विराटनगरका व्यवसायीले आत्महत्या गरे

ऋणको भार थेग्न नसकेर विराटनगरका व्यवसायीले आत्महत्या गरे

विराटनगरको शनी रोडमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
क्रसर उद्योगलाई मापदण्ड पूरा गर्न तोकियो समयसीमा

क्रसर उद्योगलाई मापदण्ड पूरा गर्न तोकियो समयसीमा

मन्त्रिपरिषद् बैठकले क्रसर उद्योगलाई नियमन गरी सञ्चालन गर्न दिने र अनुमतिबिनै चलिरहेकालाई बन्द गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
माओवादीको स्थायी समिति बैठक सर्‍यो

माओवादीको स्थायी समिति बैठक सर्‍यो

सत्तारूढ नेकपा माओवादी केन्द्रको आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
निगमले जहाजको टिकट बिक्री प्रभावकारी बनाउने

निगमले जहाजको टिकट बिक्री प्रभावकारी बनाउने

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
शिवरात्रीमा पर्यटकीय गाउँ भुजुङमा लालीगुराँस कप फुटवल प्रतियोगिता हुने

शिवरात्रीमा पर्यटकीय गाउँ भुजुङमा लालीगुराँस कप फुटवल प्रतियोगिता हुने

लमजुङको पर्यटकीय गाउँ भुजुङमा महाशिवरात्रीको अवसर पारेर फागुन ७ गतेदेखि पुरुष फुटवल प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
रुपन्देहीमा टिपर खोलामा खस्दा एक जनाको मृत्यु

रुपन्देहीमा टिपर खोलामा खस्दा एक जनाको मृत्यु

बुटवल-पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका वडा नम्बर ५ केराबारीमा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
के-के छन् माओवादी बैठकका एजेन्डा

के-के छन् माओवादी बैठकका एजेन्डा

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९
गलकोट नगरपालिकाले स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाउने

गलकोट नगरपालिकाले स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाउने

गलकोट नगरपालिका–५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९