आइतबार, जेठ २६, २०८२

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढेको छ। यससँगै सूचक २१८६.५० विन्दुमा आएको छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढेको छ। यससँगै सूचक २१८६.५० विन्दुमा आएको छ।

यो सेसनमा २५ कम्पनीको १६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ८ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको हो।

कुल ३५ वटा कारोबार भएको छ। १६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। 

प्रकाशित: Jan 26, 2023| 12:11 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्