शुक्रबार, साउन ३, २०८२

समाचार

आचार्यलाई भेट्न जाँदा कुनै प्रोटोकल मिचेकी छैन : मन्त्री कार्की

स्वास्थ्य पत्रकार मञ्चले मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अस्पताल प्रसासनको प्रोटोकल नमिचेको बताएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
महानगरविरुद्ध सुकुम्बासीको प्रदर्शन [तस्बिरहरु]

काठमाडौं महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुम्बासीले डोजर आतंक बन्द गरेर भू-स्वामित्व प्रदान गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
विमान दुर्घटनाका दिवंगतलाई सम्झिइँदै श्रद्धाञ्जली सभा

पोखरा महानगरले घटनाको १३औं दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुल नजिक १०ः५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
सहिद सप्ताहमा बकाइनको रुखमा सम्झिइए माथेमा

प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा स्मृतिसभा गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र: गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू

मोर्चाले प्रधानमन्त्री मोदीलाई पाँच बुँदे ज्ञापनपत्र पठाएर गुन्जी नेपालको रहेकाले दाबी नगर्न आग्रह गरिएको मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
रविका वकिल भन्छन्- अमेरिकी नागरिकता नत्याग्दै पासपोर्ट लिए पनि प्रयोग गरेनन्

न्यायाधीश ईश्वर खतिवडाले गरेमा रविले अमेरिकी नागरिकता नत्याग्दै पासपोर्ट लिएकोबारे प्रश्नमा रविका वकिल नरेन्द्रप्रसाद गौतमले उक्त आरोप सकारेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
विकल्पबिना उठिबास् नलगाउन याचना गर्दै माइतीघरमा सुकुम्बासीको धर्ना

सुकुम्बासी बस्ती खाली गर्न महानगर र बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले पटक–पटक सूचना जारी गरे पनि अटेर गरिरहेका सुकुम्बासीहरु विभिन्न मागसहितका प्लेकार्ड बोकेर माइतीघरमा धर्ना बसेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
‘रवि लामिछानेले राज्यलाई छल्ने, गलत सूचना दिने काम गरे’

गृहमन्त्री रविमा रविमा निष्ठा र आस्था नै नभएको वरिष्ठ अधिवक्ता भण्डारीको तर्क।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

दर्जनौं लोक दोहोरी गीत गाएर चर्चित बनेका गायक पौडेलको स्याङ्जास्थित घरमै आज निधन भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
दयाहाङ अभिनीत दुई चलचित्र प्रदर्शन मिति एकै दिन, प्रचारमा दबाब

अभिनेता दयाहाङ राई अभिनीत ‘बिहे पास’ र ‘जारी’ फिल्म नयाँ वर्ष १ वैशाख २०८० मा प्रदर्शनमा आउने भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी सुनुवाइ सकियो

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
कांग्रेसमा प्रधानमन्त्रीका लागि घरझगडा, राष्ट्रपतिमा एकमत

कांग्रेसमा ४ मंसिरको चुनावी नतिजापछि करिब आधा दर्जनले प्रधानमन्त्रीको आकांक्षीमा नाम दर्ज गराएसँगै संस्थापन पक्ष र इतर समूहबीच आरोप–प्रत्यारोप चलिरह्यो। गठबन्धन टुटेर सबै गुमेपछि माओवादीको कृपामा राष्ट्रपति पद आइलाग्ने आशमा...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सरकारमा बस्नेहरूको चरित्र र सुरुवाती भूमिका हेर्दा जनताले आशा-भरोसा गर्ने ठाउँ नरहेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
न्यायाधीशलाई रविका वकिलको प्रश्न- नागरिकता नीति कठोर बनाएर पञ्चायत फर्काउन खोजेको हो?

उक्त प्रश्नको जवाफ दिँदै न्यायाधीश खतिवडाले भने, 'नागरिकता नीति कमजोर बनाउँदा राष्ट्रियता बलियो हुन्छ ? कहाँबाट आयो पञ्चायत फर्काउने कुरा?’
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
प्रेम आचार्यको आत्माले नयाँ बनेको सरकारलाई सम्झिरहनेछ : राज्यमन्त्री कार्की

स्वास्थ्य राज्यमन्त्री तोषिमा कार्कीले आईसीयु प्रोटोकल मिचेको आरोप लागेको विषयमा स्पष्टोक्ति दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
स्थायी समिति बैठकमा प्रचण्डले बिहीबार ओलीसँग भएको भेटबारे जानकारी दिने

सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य

एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन ११ सय रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
माओवादी स्थायी समिति बैठकमा प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। हिजोदेखि सुरु भएको स्थायी समिति बैठक पनि बसेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
वन कर्मचारी नै काठ तस्कर [तस्बिरहरू]

वन कर्मचारी नै काठ तस्कर [तस्बिरहरू]

सिराहामा सव डिभिजन कार्यालयकै कर्मचारीको मिलेमतोमा काठ तस्करी हुने गरेको स्थानीयले आरोप लगाएका छन्।