शुक्रबार, साउन ३, २०८२

गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी सुनुवाइ सकियो

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ।

शुक्रबार रविका तर्फबाट वकिलहरूले जवाफी बहस गरेका छन्। बुधबारदेखि सुरु सुनुवाइमा पहिलो दिन रिट निवेदकका तर्फबाट वकिलहरूले बहस गरेका थिए।

बुधबार अधिवक्ताहरुले रवि अहिले पनि नेपाली नागरिक नभएको प्रश्न उठाएकोमा आज रविका वकिलले उनी प्रतिनिधिसभा सदस्य हुन योग्य भएको बहस गरेका छन्।

सुनुवाइपछि न्यायाधीशहरूले फैसलाका लागि छलफल गरिरहेका छन्।

प्रकाशित: Jan 27, 2023| 13:21 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...