शुक्रबार, साउन ३, २०८२

समाचार


कुन देशको विनिमय दर कति?

कुन देशको विनिमय दर कति?

शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम गरिएको छ। यसअघि बिहिबार पनि...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
शिक्षामन्त्री खनालको पुत्ला जलाइयो

शिक्षामन्त्री खनालको पुत्ला जलाइयो

शिक्षामन्त्री खनालले शैक्षिक सत्र सुरु भएको १० महिना बित्दासमेत दुर्गम क्षेत्रमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेपछि पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिनुपरेको प्रस्टीकरण दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
जापानी मेयरलाई चिन्डो उपहार

जापानी मेयरलाई चिन्डो उपहार

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप हस्तान्तरण गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
भारतीय पाहुनालाई नेपाल घुमफिर गराउन बोर्डको पर्यटन लक्षित सेल्स मिसन

भारतीय पाहुनालाई नेपाल घुमफिर गराउन बोर्डको पर्यटन लक्षित सेल्स मिसन

सेल्स मिसनमार्फत नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डको विश्वास।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
आज तरकारी र फलफूलको बजार मूल्य कति?

आज तरकारी र फलफूलको बजार मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
बाजुरा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति अनुमान

बाजुरा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति अनुमान

प्रहरीले संकलन गरेको क्षतिको विवरणानुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
सवारी दुर्घटनामा कैलालीमा एकको मृत्यु, एक जना गम्भीर घाइते

सवारी दुर्घटनामा कैलालीमा एकको मृत्यु, एक जना गम्भीर घाइते

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
रुडुकको सहयोगमा धनगढीका २२ सय वालवालिकालाई शैक्षिक सामाग्री

रुडुकको सहयोगमा धनगढीका २२ सय वालवालिकालाई शैक्षिक सामाग्री

धनगढी उपमहानगरपालिका क्षेत्रका २२ सय भन्दा बढी वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
सीता एयरले आजदेखि टरिगाउँमा उडान भर्दै

सीता एयरले आजदेखि टरिगाउँमा उडान भर्दै

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन् । त्यसका लागि निजी विमान कम्पनी सेवा सीता एयरले आज (शुक्रबार) परीक्षण उडान गर्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली

काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली

सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइसराइ गरी आएका कृष्ण रसाइली।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
शिला उपहारको अवसर जुट्नु सौभाग्य : मुख्यमन्त्री अधिकारी

शिला उपहारको अवसर जुट्नु सौभाग्य : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबीबीएस पढाउने

थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबीबीएस पढाउने

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबीबीएस पढाउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
बोरिङबाट निकालेको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु

बोरिङबाट निकालेको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु

सर्लाहीको हरिपुर्वा नगरपालिका-९ मिर्चैया बस्ने १८ वर्षीय ललन राय यादवको पानीमा डुबेर बिहीबार मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
माओवादी स्थायी समिति बैठक आज पनि बस्ने

माओवादी स्थायी समिति बैठक आज पनि बस्ने

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे बस्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
माया खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माया खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आज (माघ १३ गते)देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
स्टन्टमा रमाउने 'डेमगग' नेता

स्टन्टमा रमाउने 'डेमगग' नेता

हाम्रो राजनीतिले मीठा गफ गर्न सिकायो तर पदिय जिम्मेवारी वहन गर्नको लागि क्षमता विकास गर्न सिकाएन। परिणाम– मन्त्रीहरु स्टन्ट गरेर सस्तो लोकप्रियताको पछि दौडिँदै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथि आज पनि संबैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९