मंगलबार, असार २४, २०८२

समाचार


आजको मौसम देशका कुन भेगमा कस्तो रहला?

आजको मौसम देशका कुन भेगमा कस्तो रहला?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
केरा खेतीमा जमेका पूर्ण

केरा खेतीमा जमेका पूर्ण

करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहेका साउदको वार्षिक ९० लाख बराबरको कारोबार रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
घट्टमा घान

घट्टमा घान

घट्टमा मकै पिसानी
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
किसानको मेहनत

किसानको मेहनत

किसानले लगाएको आलु तथा तोरी
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
झोला छैन, किताब टाउकामा

झोला छैन, किताब टाउकामा

झोला नहुँदा किताबकापी टाउकामा
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
टनेलमा च्याउ

टनेलमा च्याउ

टहरामा उम्रिदै गरेको च्याउ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
घरको छतमै मनग्य स्ट्रबेरी

घरको छतमै मनग्य स्ट्रबेरी

घरको छतमा फलाएको स्ट्रबेरी
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
प्रशासनले नदेखेको अवैध क्रसर उद्योग

प्रशासनले नदेखेको अवैध क्रसर उद्योग

अवैध क्रसर उद्योग
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
परम्परागत सीपको सदुपयोग

परम्परागत सीपको सदुपयोग

काठबाट निर्मित ठेकी।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
अब चिसो भूइँमा सुत्नुपर्दैन प्रहरीले

अब चिसो भूइँमा सुत्नुपर्दैन प्रहरीले

एक प्रहरी एक म्याट्रेस कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई दस पालिकाको तर्फबाट तीन सय ८९ थान म्याट्रेस प्राप्त भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
अघि बढ्यो 'स्मार्ट स्ट्रिट लाइट' जडान

अघि बढ्यो 'स्मार्ट स्ट्रिट लाइट' जडान

बत्ती जडानको लागि पहिलो पटक विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ विशेषतासहितको ‘मेरी उनीलाई’ मुद्दती योजना

ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ विशेषतासहितको ‘मेरी उनीलाई’ मुद्दती योजना

यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढि टेवा पुग्ने बैंकले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
संवैधानिक आयोगलाई बेग्लै कर्मचारी समूह आवश्यकः प्रमुख आयुक्त थपलिया

संवैधानिक आयोगलाई बेग्लै कर्मचारी समूह आवश्यकः प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
क्यान इन्फोटेकमा ओइरिए अवलोकनकर्ता

क्यान इन्फोटेकमा ओइरिए अवलोकनकर्ता

‘एस्टर क्लीक’ नामक डेटिङ एपको स्टलमा सबैभन्दा बढी युवायुवतीको भीड लागेको छ। ७ फेब्रअरी अर्थात् रोज डे को अवसर पारेर लन्च गरिएको उक्त नेपाली अनलाइन डेटिङ एप १३ जना नेपाली...
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
भोजपुरको उत्तरी क्षेत्र कुलुङ पुगिन् राष्ट्रपति भण्डारी

भोजपुरको उत्तरी क्षेत्र कुलुङ पुगिन् राष्ट्रपति भण्डारी

साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उनी भोजपुर पुगेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
एससीटी र प्रभु बैंकबीच सम्झौता

एससीटी र प्रभु बैंकबीच सम्झौता

सम्झौतापछि प्रभु बैंकका ग्राहकले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन्। यसका साथै खुल्ला एपीआईमार्फत् बैंकका थप सेवालाई मोबाइल बैंकिङमा जोड्न सकिन्छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
शहरी खानेपानी तथा ऊर्जा सेवा स्तरीकरणमा प्रविधिको प्रयोगमा जोड

शहरी खानेपानी तथा ऊर्जा सेवा स्तरीकरणमा प्रविधिको प्रयोगमा जोड

नेपालमा शहरी खानेपानी तथा ऊर्जा सेवामा पछिल्ला समय विकास भएका प्रविधिको प्रयोग गर्दै खानेपानी र ऊर्जा सेवालाई थप परिस्कृत गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
टर्की भूकम्पमा २० हजारको मृत्यु भएको राष्ट्रसंघको अनुमान

टर्की भूकम्पमा २० हजारको मृत्यु भएको राष्ट्रसंघको अनुमान

उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरूले २० हजार मानिस हताहत भएको अनुमान गरेका छन्। भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीन महिने आपतकाल घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
किशोरी बलात्कार र बेचबिखन आरोपमा स्वास्थ्यकर्मीसहित तीनजना पक्राउ

किशोरी बलात्कार र बेचबिखन आरोपमा स्वास्थ्यकर्मीसहित तीनजना पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको कसुरमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका स्वास्थ्यकर्मी तथा अहेब राजीवकुमार यादव पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९
नेपालसँग बेहोरेको त्यो हारको बदला लिन चाहन्छ भारत?

नेपालसँग बेहोरेको त्यो हारको बदला लिन चाहन्छ भारत?

नेपालले भारतलाई साफमा कहिल्यै हराउन सकेन। तर, गएको भदौमा घरेलु मैदानमै भएको साफ च्याम्पियनसिप नेपालका लागि अपवाद रह्यो। त्यसमा नेपालले भारतलाई १–० ले हरायो।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९