बिहीबार, जेठ २, २०८२

समाचार

उपराष्ट्रपतिलाई कांग्रेस सभापति देउवाले गरे मतदान

उपराष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
उपराष्ट्रपतिका लागि प्रधानमन्त्री प्रचण्डले गरे मतदान

उपराष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मतदान गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
सुनको मूल्य बढेको बढ्यै, आज कतिमा हुँदैछ कारोबार

केही दिनयता नेपाली बजारमा सुनको मूल्य बढिरहेको छ। यो सातामात्रै सुनको मूल्य तोलाकै ५ हजार ३०० रुपैयाँले बढेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
काठमाडौंमै भेटियो नक्कली नोट, दुई जना पक्राउ

काठमाडौंको कालोपुलबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
विश्वकप छनोटमा सफलता दिलाउने खेलाडीलाई बाँडिँदै जनही ३ लाख नगद पुरस्कार

गत महिना स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जितेलगत्तै खेलाडीलाई जनही २ लाख दिने घोषण गरेका प्रधानमन्त्री प्रचण्डले पुनः यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला जितेको र विश्वकप छनोटमा पुग्न...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
संसद् भवन परिसरमा उपराष्ट्रपति निर्वाचनको चहलपहल [तस्बिरहरू]

शुक्रबार बिहान १० बजेदेखि सुरु भई ३ बजेसम्म जारी रहने उपराष्ट्रपति निर्वाचनका लागि यतिबेला मतदान भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
उपराष्ट्रपतिलाई मतदान गर्न किरियापुत्री सांसद संसद् भवनमा

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान गर्न एक जना किरियापुत्री सांसद मतदान स्थल संसद भवन पुगेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
संघीय सरकारबाट ७५३ स्थानीय तहले पाए साढे ६ करोड वित्तीय समानीकरण अनुदान

केन्द्रीय सरकारले यो आवमा कुल १ खर्ब ४६ अर्ब २ करोड ४ लाख स्थानीय तहलार्ई हस्तान्तरण गर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
छुरा प्रहारबाट धनुषामा एक युवा घाइते

छुरा प्रहारबाट धनुषामा एक युवा घाइते

धनुषामा एक युवकमाथि छुरा प्रहार भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
बालुवाटारमा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ [तस्बिहरू]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट खेलाडीलाई बालुवाटारमा बोलाएर बधाइ ज्ञापन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
उपराष्ट्रपति पदका लागि मतदान सुरु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
धनगढीमा वर्षा जारी

धनगढीमा वर्षा जारी

धनगढीमा हावाहुरीसहित वर्षा भइरहेको छ। शुक्रबार बिहानदेखि हल्का हावाहुरी चलेको यहाँ अहिले वर्षा सुरु भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएका छन्।  
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर। यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
उपराष्ट्रपति पुनको कार्यकाल आज सकिँदै

उपराष्ट्रपति पुनको कार्यकाल आज सकिँदै

वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज राति १२ बजेबाट सकिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
रास्वपा बैठक स्थगित

रास्वपा बैठक स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
१३५ मेगावाट मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माणकार्य तीव्र

हिमाली जिल्ला मनाङअन्तर्गत मर्स्याङ्दी नदीमा १ सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्यधमाधम भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
झा र शेखलाई मधेस प्रदेशद्वारा दुई लाख पुरस्कार

मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही दुई लाख पुरस्कार दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ३, २०७९
असिनापानीले डोटीमा हिउँदे बालीमा नोक्सानी

असिनापानीले गहुँबाली र तरकारी खेतीमा नोक्सानी पुर्‍याएको छ।