शुक्रबार, जेठ ३, २०८२

उपराष्ट्रपतिलाई मतदान गर्न किरियापुत्री सांसद संसद् भवनमा

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान गर्न एक जना किरियापुत्री सांसद मतदान स्थल संसद भवन पुगेका छन्। 
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं- उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान गर्न एक जना किरियापुत्री सांसद मतदान स्थल संसद भवन पुगेका छन्। 

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बडाल उपराष्ट्रपतिलाई मतदान गर्न किरिपुत्री पहिरनमै संसद भवन पुगेका हुन्। सांसद बडालका बुबाको निधन भएको आज आठ दिन पुगेको छ।

निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन्।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छन्।

प्रकाशित: Mar 17, 2023| 11:13 शुक्रबार, चैत ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...