राष्ट्रपति कार्यालयबाट निर्णय दिन समय लाग्नेबित्तिकै प्रधानमन्त्रीको दाबी गलत छ भन्ने धेरैले बुझिसकेका थिए। किनकि यसअघि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओलीको सिफारिसमा एक मिनेट पनि बिलम्ब नगरी सदर गर्दै आएको थियो।
दौडधुपले असिनपसिन भएका डा. बास्तोला राति ११ बजे पीपीई खोलेर घर जान तयार भए। उनी निस्किन लागेका मात्र के थिए, अघि आईसीयूमा सारिएका राजेन्द्रले आँखा चिम्लिएछन्। उनको मृत्यु भएपछि वार्डमा...
कोभिडले पुत्र वियोगमा रहेकी मेरी एकल वृद्ध आमा जो उच्च रक्तचाप र बाथको समेत रोगी हुनुहुन्छ– अझै सम्हालिन सक्नुभएको छैन। पतिको मृत्युको खबरले पीडामा रहेकी मेरी भाउजू कोभिड निमोनियाको संक्रमण...
कानुनी राज्यको अवधारणा र नेपालको संविधानका अक्षरले संसद्लाई मुलुकको व्यवस्थापिकीय शक्तिधारी विधायिका त बनायो। बितेको डेढ वर्षका अवधिमा यसले आफूलाई विधायिकाका रूपमा प्रस्तुतै गरेन। ओथारो बसेको पोथीका रूपमा नयाँ सरकार...
नेपालमा बलियो रहेको कम्युनिस्ट पार्टीको संरचना नै व्यक्तिवादी हुन्छ। स्वाभाविक छ, व्यक्तिवादी संरचनाले लोकतन्त्रलाई प्रवर्धन गर्दैन। उनीहरू राज्यको संविधान परिवेश भएकाले मात्र औपचारिक अर्थमा मात्र लोकतन्त्रलाई अंगालिरहेका हुन्छन्।
तपाईं लडाइँमा हुनुहुन्छ भने शत्रुले शनिबार भन्दैन, सार्वजनिक बिदा भन्दैन र बन्दुक सिरानी हालेर राति आनन्दले सुत्दैन। हामी लडाइँमा छौं। लडाइँमा भएको बेला सम्बन्धित कोही पनि चैनले सुत्नु हुँदैन। हामी...
नेपाली राजनीतिको चरित्र र कर्ताहरुको इतिहास बुझेको जोसुकैले भन्न सक्ने सत्य हो– ५ पुसको संसद् विघटन केवल लहडबाजी थिएन। यो त थियो, आन्तरिक र बाह्य ‘पोलिटिकल फेनोमेना’ को परिणति।
संसदीय लोकतन्त्रमा गणितको महत्त्व अपरम्पार हुने नै भयो। गणितलाई कहाँनेर जोड, घटाउ, गुणान, भाग गर्नुपर्छ, ओलीले राम्रै क्याल्कुलेटरमा गरे। अरूको क्याल्कुलेटर परीक्षाको दिन ‘ब्याट्री डाउन’ भएजस्तो भयो।
अल्पकालीन राहत र आर्थिक पुनरुत्थानका कार्यक्रम समेटिनुपर्छ। राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाई सकिन लागेका तथा तत्काल लाभ दिने खालका परियोजनालाई मात्र बजेट छुट्याउनुपर्छ।
नेपाली राजनीतिले धेरै समय लगाएर हासिल गरेका उपलब्धिलाई एकएक गरेर सिध्याउन कतै ओली प्रयोग भएका त होइनन्? नेपाली राजनीतिलाई थप अस्थिरतातर्फ जान नदिन महन्थ ठाकुर, पुष्पकमल दाहाल र शेरबहादुर देउवा...
एमाले र माओवादी केन्द्रको एकता वा विभाजनलाई उनीहरूको पार्टीगत मामिला भनेर उम्किन सकिएला। तर ओलीको संस्थागत अरुचि र स्वेच्छाचारिताले दिनप्रतिदिन लोकतन्त्रको संस्थागत संरचनामा आक्रमण हुनु गम्भीर विषय हो।
विपक्षी दलहरुको लाचारीपनको फाइदा उठाउँदै मुलुकमा राजनीतिक अस्थिरतालाई मलजल गरिरहेका प्रधानमन्त्री ओलीले प्रदेशहरुमा भइरहेको सत्ताको खेलको मूल्यांकन गर्दै आफूविरुद्ध हुनसक्ने अर्को षड्यन्त्रबाट जोगिन वैशाख २७ मा विश्वासको मत लिने दुस्साहसपूर्ण...
विज्ञानको उपेक्षा, सतर्कता अभ्यासको परित्याग र सरकारको गैर–जिम्मेवारीका कारण देश फेरि एकपटक महामारीको लहरमा फसेको छ। विज्ञका सुझाव ग्रहण गर्दै सामुदायिक सक्रियतामै यसलाई निस्तेज पार्न सकिन्छ।
देश कोरोनाले आक्रान्त छ। अस्पतालका शय्या संक्रमितले भरिएका छन्। बिरामी अक्सिजन नपाएर छटपटाइरहेका छन्। कतिपयचाहिँ अस्पतालको आँगनमै अक्सिजन! अक्सिजन!! भन्दै प्राण त्यागिरहेका छन्।
कृषि अनुदान किसानसम्म पुग्दैन। वास्तविक किसान त गाउँमा छन्। किसानलाई नै किसानको समूहबाट कार्यक्रम बनेर आउने र त्यसैलाई सम्बोधन हुने गरी सरकारले सहयोग दिन सक्ने वातावरण नबन्दासम्म सरकारले दिने अनुदान...
दलीय त्यसमाथि पनि गुटगत रूपले नियुक्ति पाउने परिपाटीमा नियुक्त भएका आयुक्तहरूको पालामा पनि भ्रष्टाचारको सघन अनुसन्धान हुने र ठूला भ्रष्टाचारका घटनामा सामेललाई कारबाही गर्ने सम्भावना अत्यन्तै झीनो छ।