बिहीबार, भदौ ५, २०८२

समाचार


ब्रतबन्धको खुसी नसकिँदै जब शोकको खबर आयो

ब्रतबन्धको खुसी नसकिँदै जब शोकको खबर आयो

दुर्घटनाको यकिन कारण बताइसकेको छैन प्रहरीले। 'घाइतेमध्ये केहीले तीव्र गतिमा बस रहेको र ब्रेक फेल हुँदा दुर्घटना भएको भनिरहनु भएको छ। चालकले मादक पदार्थ सेवन गरेको कुरा पनि आएको छ।...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
अर्जुननरसिंह केसी र बाबुरामबीच छलफल

अर्जुननरसिंह केसी र बाबुरामबीच छलफल

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
भारतीयको कुटपिटबाट कैलालीमा एक जनाको मृत्यु

भारतीयको कुटपिटबाट कैलालीमा एक जनाको मृत्यु

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बादी बस्तीमा आएका भारतीयको कुटपिटबाट एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
अप्ठेरो अर्थतन्त्रले बढाएको ब्याजदर स्वाभाविक : गभर्नर अधिकारी

अप्ठेरो अर्थतन्त्रले बढाएको ब्याजदर स्वाभाविक : गभर्नर अधिकारी

अर्थतन्त्र अप्ठेरोमा परेपछि निजी क्षेत्रसँगै सबैले समस्या भोग्नुपरेको गभर्नर अधिकारीको धारणा।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
घिरिङ सबस्टेसन निर्माण पूरा

घिरिङ सबस्टेसन निर्माण पूरा

आयोजना प्रभावित तनहुँमा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
महासंघ पदाधिकारीले भेटे गभर्नर, अर्थतन्त्रलाई गति दिन विशेष पहलको आग्रह

महासंघ पदाधिकारीले भेटे गभर्नर, अर्थतन्त्रलाई गति दिन विशेष पहलको आग्रह

महासंघले आन्तरिक र बाह्य कारणले अर्थतन्त्रमा बहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मूल्य स्थिरताका राष्ट्र बैंकबाट विशेष पहल हुनुपर्नेमा ध्यानाकर्षण गराएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
अर्थतन्त्र सकारात्मक लयमा : अर्थमन्त्री शर्मा

अर्थतन्त्र सकारात्मक लयमा : अर्थमन्त्री शर्मा

अर्थतन्त्रलाई गति दिन सरकार, राष्ट्र बंैक र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने अर्थमन्त्री शर्माको धारणा।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
बेथानचोक पालिकामा शोक बिदा

बेथानचोक पालिकामा शोक बिदा

मंगलबार बेलुकी उक्त पालिकाको गणेस्थानमा बस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
प्याब्सन कैलालीको जिल्ला परिषद् भेला सम्पन्न, निजी क्षेत्रलाई सरकारले उपेक्षा गर्न नहुनेमा शिक्षाविद् पन्तको जोड

प्याब्सन कैलालीको जिल्ला परिषद् भेला सम्पन्न, निजी क्षेत्रलाई सरकारले उपेक्षा गर्न नहुनेमा शिक्षाविद् पन्तको जोड

सुदूरपश्चिम विश्व विद्यालयका पूर्वरजिष्ट्रार प्राध्यापक डा. हेमराज पन्तले निजीक्षेत्रलाई सरकारले सँगै लैजान सकेमात्रै देशको विकास सम्भव हुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
कैलालीमा बाक्लो हुस्सु, चिसो बढ्यो

कैलालीमा बाक्लो हुस्सु, चिसो बढ्यो

कैलालीमा बुधबारदेखि हुस्सु लाग्न सुरु भएको छ। बुधबारदेखि बाक्लो हुस्सु लागेसँगै धनगढीसहित जिल्लाभर नै चिसो बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
ब्राउनसुगरसहित दमकबाट महिला पक्राउ

ब्राउनसुगरसहित दमकबाट महिला पक्राउ

दमक ९ बाट प्रहरीले एक जना महिलालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
'विश्वकप उपाधिको सपना किन नदेख्ने हामीले?'

'विश्वकप उपाधिको सपना किन नदेख्ने हामीले?'

फ्रान्सले त अहिलेसम्म मोरोक्कोसँग हारेकै छैन। यो इतिहास मोरोक्कोका खेलाडीलाई बिर्सिएर मैदानमा आउन सहज छैन। किनभने यसअघिका पाँच मैत्रीपूर्ण भेटमा फ्रान्सले तीन जित निकोको छ भने दुई बराबरी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
कम्युनिस्ट भाष्य र सत्ता स्वार्थमा पिल्सिएको माओवादी

कम्युनिस्ट भाष्य र सत्ता स्वार्थमा पिल्सिएको माओवादी

माओवादीप्रति जनताको आशा, भरोषा पनि निरन्तर खस्किँदो छ। परिणाम त माओवादीको आकार निरन्तर घट्दो छ। नेकपा माओवादी केन्द्रले पछिल्लो दुई निर्वाचनमा गठबन्धन गरेर भाग लिएको थियो। यसले उसको अस्तित्व भरथेग...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
काभ्रे बस दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न प्रचण्डको माग

काभ्रे बस दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न प्रचण्डको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
काठमाडौंको बिहानी तापक्रम ५.८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौंको बिहानी तापक्रम ५.८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ। दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने लामिछानेले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
सेनाले स्तरोन्नति गरेको भवन वडालाई हस्तान्तरण

सेनाले स्तरोन्नति गरेको भवन वडालाई हस्तान्तरण

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ काठुगणेशस्थित प्रसूति गृहको स्तरोन्नति गरेको भवन मङ्गलबार वडालाई हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
सुदूरपश्चिम प्रदेश लोकसेवाद्वारा आवेदन आह्वान

सुदूरपश्चिम प्रदेश लोकसेवाद्वारा आवेदन आह्वान

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
मलेसिया गएका युवक विमानस्थलबाट कम्पनी जाँदै गर्दा बेपत्ता

मलेसिया गएका युवक विमानस्थलबाट कम्पनी जाँदै गर्दा बेपत्ता

मलेसिया पुगेका एक नेपाली विमानस्थलबाट कम्पनी जादाजाँदै बाटोबाटै बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९