बिहीबार, भदौ ५, २०८२

समाचार


नेपालगन्जमा एओजी राइड

नेपालगन्जमा एओजी राइड

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगन्ज देखि मेरो प्लानेट सम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
टोखामा सुरु भयो ‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण’

टोखामा सुरु भयो ‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण’

नगरपालिकाले ६० वर्ष बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
न्यायालय सुधारोन्मुख हुँदै छ : कामु प्रधानन्यायाधीश कार्की

न्यायालय सुधारोन्मुख हुँदै छ : कामु प्रधानन्यायाधीश कार्की

न्यायालयमा विचलन आउन नदिन सुधारका धेरै योजना कार्यान्वयनको चरणमा रहेको काम प्रधानन्यायाधीश कार्कीको दाबी।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
रामचन्द्र पौडेलले मागे देउवासँग प्रधानमन्त्री

रामचन्द्र पौडेलले मागे देउवासँग प्रधानमन्त्री

पौडेलको आग्रहलाई देउवाले ‘छलफल गरौंला’ भन्ने जवाफ मात्र दिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
यसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया

यसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया

सभामुख र उपसभामुखको चयनपछि प्रतिनिधिसभा बैठकबाटै प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढ्छ। संविधानको धारा ७६ को १ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
सुनको मूल्य प्रतितोला लाख नाघ्यो

सुनको मूल्य प्रतितोला लाख नाघ्यो

मंगलबारको कारोबार दिन प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला १ हजार रुपैयाँ बढेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
दाइजो र कुटपिट प्रकरण: पक्राउ परे डाक्टर चौधरी

दाइजो र कुटपिट प्रकरण: पक्राउ परे डाक्टर चौधरी

श्रीमतीमाथि घरेलु हिंसा गरेको र दाइजो लिएको आरोपमा एकजना डाक्टर पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
राजधानीमा बाँडिँदै मेलम्चीको साढे ११ करोड लिटर पानी

राजधानीमा बाँडिँदै मेलम्चीको साढे ११ करोड लिटर पानी

काठमाडौं उपत्यका खानेपानी (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
निर्वाचन आयोगको पत्रकार सम्मेलन, प्रतिनिधिसभा र प्रदेशसभा गरी ८२५ नयाँ जनप्रतिनिधि निर्वाचित

निर्वाचन आयोगको पत्रकार सम्मेलन, प्रतिनिधिसभा र प्रदेशसभा गरी ८२५ नयाँ जनप्रतिनिधि निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
जन्मथलो कास्की पुगेका प्रचण्डले भने– अर्को चुनाव यहीँबाट लड्न सक्छु

जन्मथलो कास्की पुगेका प्रचण्डले भने– अर्को चुनाव यहीँबाट लड्न सक्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
रवि लामिछानेलाई सांसदको शपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट

रवि लामिछानेलाई सांसदको शपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य रवि लामिछानेको पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
निर्वाचनमा होमिएका ४ हजार २८५ जनाको धरौटी जफत

निर्वाचनमा होमिएका ४ हजार २८५ जनाको धरौटी जफत

मंसिर ४ गतेको निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवार धरौटी रकम जफत भएको छ। निर्वाचन आयोगले बुधबार गरेको पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिइएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
प्रतिनिधिसभामा महिला सदस्य ३३.१० प्रतिशत

प्रतिनिधिसभामा महिला सदस्य ३३.१० प्रतिशत

निर्वाचन आयोगले यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
बाटिस्टुटाको रेकर्ड तोडे मेस्सीले

बाटिस्टुटाको रेकर्ड तोडे मेस्सीले

अर्जेन्टाइन कप्तान लियोनेल मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
विश्वकपको फाइनल मेरो अन्तिम खेल होः मेस्सी

विश्वकपको फाइनल मेरो अन्तिम खेल होः मेस्सी

यो खेल अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीले आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
विश्वरामले जिते बंगलादेशमा रजत

विश्वरामले जिते बंगलादेशमा रजत

नेपाली खेलाडी विश्वरामले बंगलादेशमा जारी एथ्लेटिक्स प्रतियोगितामा रजत पदक जितेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
गोल्डेन बुटको दौडमा मेस्सी पनि अगाडि

गोल्डेन बुटको दौडमा मेस्सी पनि अगाडि

फिफा विश्वकपअन्तर्गत पहिलो सेमीफाइनल खेलमा गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी गोलकर्ताको दौडमा अघि आएका छन्। कतारमा जारी विश्वकपमा उनले मंगलबार पेनाल्टीमा गोल गरेसँगै पाँच गोल पूरा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
कस्तुपले ल्याए पिरतीको बन्धन

कस्तुपले ल्याए पिरतीको बन्धन

लोकदोहोरी संगीतमा छुट्टै पहिचान बनाएका कस्तूप पन्त गीतकार, संगीतकार तथा गायक हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
मापसेपछि विवाद हुँदा साथीको हत्या

मापसेपछि विवाद हुँदा साथीको हत्या

एक पुरुषको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९
काभ्रे बस दुर्घटनाका घाइतेको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काभ्रे बस दुर्घटनाका घाइतेको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रे बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेहरूको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९