शुक्रबार, असार १३, २०८२

समाचार

रामचन्द्र पौडेलले रविसँग मागे राष्ट्रपतिको मत

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेसँगै नेता पौडेलले रविको हात्तीगौंडास्थित निवासमा पुगेर मतका लागि आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
आगलागीमा परेका घाइतेलाई थप उपचारार्थ काठमाडौं ल्याइयो

आगलागीमा परेर घाइते भएका हिमराजको शरीरको ८० प्रतिशत र पिरमको ३६ प्रतिशत भाग जलेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
भावी राष्ट्रपतिका लागि मेरो नाममा नै सहमति हुन्छ : सुवास नेम्वाङ

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
राष्ट्रपतिका उम्मेदवार नेम्बाङले गराए मनोनयन दर्ता

एमालेबाट राष्ट्रपतिका रुपमा अगाडि सारिएका नेम्बाङले शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा

राप्रपा अध्यक्ष एवं उप्रधान तथा ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुनमन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
राष्ट्रपति निर्वाचनमा होमिँदै दुई पूर्वसभामुख

कांग्रेसले वरिष्ठ नेता तथा पूर्वसभामुख पौडेल र एमालेले पूर्वसभाध्यक्ष एवं सभामुख नेम्बाङलाई राष्ट्रपति पदका लागि मैदानमा उतारेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासित गर्‍यो एमालेले

नेकपा एमालेले केन्द्रीय सदस्य समेत रहेका दुर्गा प्रसाईंलाई निष्कासन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
एमालेले नेम्वाङलाई समर्थन माग्दै कांग्रेस बाहेकका दललाई पत्राचार गर्ने

सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले समर्थन जुटाउनका लागि अन्य राजनीतिक दललाई पत्राचार गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
जसपा सरकारमा सहभागी हुन तयार छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
राष्ट्रियताको सवालमा सचेत छु : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धनमा आफू सचेत रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
एमाले सचिव भट्टराईको दाबी- राष्ट्रपतिको चुनाव जितिन्छ

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी हुने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
एमालेले तत्काल सरकार नछाड्ने

एमालेले तत्काल सरकार नछाड्ने

नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
नवनिर्मित आठ दलीय गठबन्धनको बैठक बस्दै

नवनिर्मित आठ दलीय गठबन्धनको बैठक बस्दै

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुअघि आठ दलीय गठबन्धनको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
राप्रपाका मन्त्रीले आजै राजीनामा बुझाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
सुवास नेम्वाङ बने एमालेबाट राष्ट्रपति उम्मेदवार

नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
मुलुक अस्थिरतातर्फ धकेलिएको राप्रपाको ठहर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुलुक फेरि अस्थिरतातर्फ धकेलिएको प्रतिक्रिया दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
सिटौलाले भने- रामचन्द्र पौडेललाई सबैको सहयोग रहन्छ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई सबैको सहयोग रहने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
एमाले सचिवालय बैठक सुरु, के सरकारबाट बाहिरिएला?

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
राप्रपा प्रदेश सरकारमा पनि सामेल नहुने

राप्रपा प्रदेश सरकारमा पनि सामेल नहुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९
सरकारबाट बाहिरिने राप्रपाको निर्णय

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। प्रचण्डको नेतृत्वको सरकारमा रहेको राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।