जनक शिक्षाले यस वर्ष कक्षा ६ देखि १० सम्मको डेढ १ करोड थान पुस्तक छपाइ जिम्मा लिएकामा नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै चैतभित्रै विद्यार्थीका हातहातमा पुस्तक पुर्याइने दाबी गरेको हो।
ज्ञानज्योति आधारभूत विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमूना विद्यालय बनेको छ। हाल विद्यालयसँग आवश्यकता अनुसार भवन छन् भने पठनपाठन उत्तिकै राम्रो छ।