बागलुङ रामरेखाको यस विद्यालयमा ५२ जिल्लाका २९५ विद्यार्थी अध्ययनरत रहेको प्रधानध्यापक रेशमबहादुर श्रीसले जानकारी दिए। विद्यालयमा अधिकांश सुस्त श्रवण भएका विद्यार्थी अध्ययन गरिरहेका छन्।
छपाइको जिम्मेवारी पाएका निकायले पनि टालटुले जवाफ दिएर पन्छने गरेका थिए। सर्वत्र विरोध, चासो र चिन्ता हुँदा पनि तालुकदार निकायले पनि स्पष्ट जवाफ दिने गरेको थिएन।
युनियनले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति प्रचण्डलाई पत्र सम्प्रेषित गर्दै रिक्त विभिन्न पदाधिकारी नियुक्तिमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारीलाई प्राथमिकतामा राख्न माग गरेको हो।