आठ वर्षदेखि भैँसीपालन गर्दै आएकी डाँगीको परिवारमा अहिले दुईजना सदस्य पनि यहीँ पेशामा संलग्न भएकी छिन्। साथै उनले आफ्नो फार्ममा स्थानीय दुई जनालाई रोजगारी समेत दिएकी छिन्।
बुढाले केदार ट्रेडिङ डिलरअन्तर्गतको दोधारा कञ्चनपुरका सह-वितरक न्यू एकता ट्रेडर्सका डिलर दाइ रिंकुु रोकायकहाँ एक वर्ष रिचार्ज गरेर लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए।
राष्ट्र बैंकले विप्रेषण कम्पनीलाई मर्जर तथा एक्विजिसनमा जाने गरी विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गरेको छ। नयाँ विप्रेषण विनियमावली जारीसँगै मर्जर र एक्विजिसनको बाटो खुलेको हो।