चीनको एक जेलबाट फरार भएका एक उत्तर कोरियाली नागरिकलाई ४० दिनपछि फेरि पक्राउ गरिएको छ। चिनियाँ प्रहरीका अनुसार ३९ वर्षीय झू जियानजियानलाई आइतबार फेरि पक्राउ गरेको हो।
तपाईंले गर्ने मेहनत यदि कसैले देख्दैन भने गम्भीर भएर काम गरिरहन आवश्यक छैन। तपाईंको योगदानलाई बढुवा र प्रगतिमा रूपान्तराण गर्ने हो भने, यस परिवर्तित समयमा, तपाईंले के हेक्का राख्नुपर्छ भने...
'जय भीम'को शीर्षक ‘दीर्घायु भीम’मा अनुवाद गरिएको छ। एक दलित विद्वान र नेता बीआर अम्बेडकरका अनुयायीहरूले लोकप्रिय बनाएको नारा जो भारतको संविधानका मुख्य वास्तुकार र देशको पहिलो कानुनमन्त्री पनि थिए।
जारी आईसीसी टी-२० विश्वकपमा भारत नराम्ररी पराजित भएको छ। उपाधि जित्ने लक्ष्य लिएको टोलीले सुरुका दुई खेल हार्नेबित्तिकै पूरै भारतको सपना कसरी चकनाचुर भयो त?
भारत मध्य प्रदेशको एक अस्पतालमा आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ। मध्य प्रदेशस्थित भोपालमा रहेको हामीदिया अस्पतालमा सोमबार राति भएको आगलागीमा चार बालको ज्यान गएको हो।
मस्कले ट्विटर प्रयोगकर्ताहरूमाझ गरेको सर्वेक्षणअनुसार सेयर बिक्री गर्नु उचित हुने पक्षमा करिब ५८ प्रतिशत मत दिएका छन् भने त्यसको विपक्षमा ४२ प्रतिशत छन्।
बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ। त्यस्ता व्यक्तिबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ।