युक्रेनमाथि रुसले हमला गरेसँगै साइबर ह्याकरहरू रुसका राष्ट्रपति भलादिमीर पुटिनलाई कमजोर बनाउनका लागि लगातार साइबर हमला गरिरहेका छन्। साइबर ह्याकरहरूको समूहका केही व्यक्तिलाई आफ्नो रणनीतिको बारेमा बीबीसीलाई बताएका छन्।
इटालियन फोटोग्राफर क्रिस्टियानो वेन्द्रामिनलाई जमेको तलाउको तस्बिरका लागि वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर पिपल्स अवार्ड २०२१ प्रदान गरिएको छ। उनको यो तस्बिर उनका एक लाख दिवंगत साथीहरूमा समर्पित छ।
राष्ट्रिय बाघ संरक्षण प्राधिकरण (एनटीसीए)को तथ्यांक अनुसार २०२१ मा भारतमा १ सय २७ माघ मरे। समाचार एजेन्सी पीटीआईले पछिल्लो हप्ता मात्रै एनटीसीएलाई उद्धृत गर्दै २०२१ सक्किन दुई दिन बाँकी रहँदा...
ह्वाइट हाउसले चीनमा भइरहेको मानवअधिकार उल्लंघनका घटनालाई उल्लेख गर्दै चीनमा हुने विन्टर ओलम्पिकमा आधिकारिक रूपमा कुनै प्रतिनिधिमण्डल सहभागी नहुने घोषणा गरेको हो।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम रहेको चेतावनी दिएपछि विभिन्न देशमा विदेश पर्यटक प्रवेशमा रोक लगाइएको छ।