अफगानिस्तानमा अज्ञात बन्दुकधारीहरुले तालिबानि लडाकूलाई लक्षित गर्दै आक्रमण गरेका छन्। बन्दुकधारीले चलाएको गोली लागेर दुई तालिबानी लडाकूसहित तीनजनाको मृत्यु भएको छ।
राबिया आफ्नो नवजात शिशुलाई काखमा बिस्तारै-बिस्तारै थपथपाइरहेकी थिइन्। अफगानिस्तानको पूर्वी क्षेत्र नन्गरहार प्रान्तमा एक सानो अस्पतालमा केही दिन पहिले रबियाले शिशु जन्माएकी हुन्।
अखिल भारतीय अखडा परिषद् अध्यक्ष तथा प्रयागराजस्थित बाघबारी मठका धर्म गुरु नरेन्द्र गिरीको शव फेला परेको छ। उनको शव प्रयागराजको अल्लापुरस्थित बाघबारी गद्दी मठको एक कोठामा फेला परेको हो।
रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भलाद्मीर पुटिनको पार्टीले बहुमत प्राप्त गरेको छ। सम्पूर्ण मत गणना सकिएसँगै पुटिनको युनाइटेड रसिया पार्टीले ५० प्रतिशत मत प्राप्त गरेको छ।
इन्टरनेटको फ्रि इन्साइक्लोपेडिया वेबसाइट विकिपिडियाले चीनले 'घुसपैठ' गर्न खोजेको आरोप लगाएको छ। चीनले विकिपिडियाको जग हल्लाउने कोशिस गरेको विकिपिडियाको आरोप छ।
तालिबानको कब्जामा रहेको अफगानिस्तानमा एक महिनापछि माध्यमिक विद्यालय खुला गरिएका छन्। तालिबान सरकारको शिक्षा मन्त्रालयले शुक्रबार सबै पुरुष शिक्षाहरुलाई काममा फर्किन आदेश दिएको छ।
पृथ्वीमा सर्पको संख्या बढ्नुमा एस्टेरोयड अर्थात् क्षुद्र ग्रहको पनि भूमिका छ। एक अध्ययनका अनुसार एस्टेरोयड धरतीसँग ठोक्किँदा सर्पलाई फाइदा पुगेको र डायनासोर खत्तम भएको देखिन्छ।
राष्ट्रिय आपराधिक ब्युरोले बुधबार सन् २०२० मा भएका अपराधको तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक भएको तथ्यांक अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा २८ प्रतिशत अपराधका घटनाहरु बढेको पाइएको...