शुक्रबार, साउन ३, २०८२

समाचार


नबिल बैंकका ग्राहकलाई छुट

नबिल बैंकका ग्राहकलाई छुट

नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफ स्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउनेछन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
नेपाल बार एशोसियसन चितवनको अध्यक्षमा कंडेल निर्वाचित

नेपाल बार एशोसियसन चितवनको अध्यक्षमा कंडेल निर्वाचित

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन चितवन शाखाको अध्यक्षमा संयुक्त प्यानलका खगराज कँडेल निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
चेम्बरले भन्यो– व्यावसायिक कठिनाइले आत्मदाह रोज्नुपर्ने अवस्था निम्तिनु दुर्भाग्य

चेम्बरले भन्यो– व्यावसायिक कठिनाइले आत्मदाह रोज्नुपर्ने अवस्था निम्तिनु दुर्भाग्य

चेम्बरले पछिल्लो समय मुलुकमा व्यावसायिक गतिविधि सहज हुन नसकेकाले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
शाहरुख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल

शाहरुख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल

बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५मा रिलिज भयो। रिलिजसँगै फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
काठमाडौंमा गए राति सवारी दुर्घटना, एक जना गम्भीर घाइते

काठमाडौंमा गए राति सवारी दुर्घटना, एक जना गम्भीर घाइते

गएराति काठमाडौंको चमतिमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

बालुवाटारमा सत्ता गठबन्धन दलहरूको बैठक बस्दै छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई

रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई

रोहिणी अध्यक्ष कप २०७९ (क्रिकेट प्रतियोगिता) को उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको...
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
प्रहरी हुँ भन्दै ठगी गर्ने घनपोखराका एक जना पक्राउ

प्रहरी हुँ भन्दै ठगी गर्ने घनपोखराका एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मस्र्याङदी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरीको संरक्षण गर्दै दोर्दी गाउँपालिका

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरीको संरक्षण गर्दै दोर्दी गाउँपालिका

दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने

सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने

रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको मनहरी-६ नयाँबस्तीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

काठमाडौं महानगरपालिकाले आइतबारदेखि नौ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वनाउन विवरण सङ्कलन गर्नेभएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
धुलाबारी–इरौटार सडक कालोपत्रे गर्न ढिलासुस्ती

धुलाबारी–इरौटार सडक कालोपत्रे गर्न ढिलासुस्ती

निर्माण व्यवसायीको ढिलासुस्ती र कोभिड–१९ का कारण धुलाबारी–इरौटार सडक कालोपत्र कार्य ढिलो भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन्। तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
जादू, जावेद अनि उनले देखाएको जादू

जादू, जावेद अनि उनले देखाएको जादू

१९६४ अक्टोबर ४ का दिन फिल्म निर्देशक बन्ने सपना बोकेर बम्बई रेल स्टेसनमा उत्रिएका थिए जावेद। बम्बई ओर्लिएको ६ दिनपछि उनले आफ्नो घर छोड्नुपर्यो। त्यतिखेर उनको खल्तीमा २७ पैसा थियो।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
देशका विभिन्न स्थानबाट लागूऔषध प्रयोगकर्ता पक्राउ

देशका विभिन्न स्थानबाट लागूऔषध प्रयोगकर्ता पक्राउ

नियन्त्रित लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
आगामी तीन दिन कस्तो रहला देशभरको मौसम?

आगामी तीन दिन कस्तो रहला देशभरको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
धनुषामा आगलागीबाट एक जनाको मृत्यु

धनुषामा आगलागीबाट एक जनाको मृत्यु

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ६८ वर्षीय सुरेश गुप्ताको आगलागीमा परी मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९
साइकलबाट लडेर चितवनमा एक जनाको मृत्यु

साइकलबाट लडेर चितवनमा एक जनाको मृत्यु

रत्ननगर नगरपालिका–८ चित्रसारीमा बागमाराबाट चित्रसारीतर्फ जाँदैगरेको एक जनाको साइकलबाट लडेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९