सरकारी खर्चमा हुने राष्ट्रपतिको भ्रमणअघि अनेक तयारी गर्नुपर्ने हुन्छ। राष्ट्रपति कार्यालयको सचिवालय सदस्यहरु सुरुमा गएर कार्यक्रमको बारेमा जानकारी लिन्छन्। त्यसपछि सुरक्षा निकायले त्यहाँको गोप्य रिपोर्ट तयार गरेर राष्ट्रपति कार्यालयलाई बुझाउँछ।...
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शीर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन्।
पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साहित भएका छन्। दुई वर्षअघि मुस्किलले प्रतिकिलो ४० का दरले बिक्री हुने अम्रिसो प्रतिकेजी १२५ रुपैयाँमा बिक्री हुन थालेपछि यहाँका किसान...
केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनुको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन्।
पर्याप्त मात्रामा हिमपात भएको अवस्थामा यहाँ उत्पादन वृद्धि हुने गर्दछ। मनाङको तल्लो क्षेत्रमा वर्षा हुने र माथिल्लो क्षेत्रमा भार हिमपात हुँदा यहाँको उत्पादन फस्टाउने गरेको किसान बताउँछन्।
पन्ध्रौँ-सोह्रौँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ठाउँ छिल्लीकोटमा पर्यटनको आकर्षणको केन्द्र हो। त्यहाँ अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक गरेर दुई सडकबाट छिल्लीकोट पुग्ने गरिन्छ। त्यहाँबाट सात किलोमिटर हिँडेपछि ऐतिहासिक...