आइतबार, असार १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • बागमती प्रदेश सभा: सरकारबाट जारी भएका अध्यादेशको प्रतिस्थापन विधेयक पेस हुने

बागमती प्रदेश सभा: सरकारबाट जारी भएका अध्यादेशको प्रतिस्थापन विधेयक पेस हुने

बागमती प्रदेश सभाको बैठक आज बस्दै छ। बाग्मती प्रदेश सभाको पहिलो अधिवेशनको दशौं बैठक अपरान्ह २ बजे बोलाइएको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

हेटौंडा– बागमती प्रदेश सभाको बैठक आज बस्दै छ। बाग्मती प्रदेश सभाको पहिलो अधिवेशनको दशौं बैठक अपरान्ह २ बजे बोलाइएको हो।

सम्भावित कार्यसूची अनुसार यसअघिका सरकारबाट जारी भएका अध्यादेशको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ।

सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस हुनेछ। यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेस गर्ने कार्यसूची छ।

प्रकाशित: Feb 22, 2023| 08:45 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...