बुधबारबाट सुरु भएको प्रतियोगितामा छात्र छात्रा एकलतर्फको पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक व्याडमिन्टन प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए।
पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने प्रतियोगिता शनिबारबाट सुरु हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी गराएका हुन्।
प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्यांकनको क्रममा छ। प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेश भएको छ।
आगलागीबाट चार लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेर नोक्सानी भएको पीडितका दाजु धनसिंह महराले बताए।
नेपाल उद्योग वाणिज्य महासघले अन्तर्राष्ट्रिय श्रम संगठनलाई कोभिडपछिको चुनौतिको सामना गर्नका लागि नेपालका उद्योगी व्यवसायीहरुलाई सहयोग गर्न आग्रह गरेको छ।