नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्ष र संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।
भारतको राजधानी नयाँ दिल्लीमा आउँदो मार्च १३ देखि २७ तारिखसम्म सञ्चालन हुनगइरहेको आइबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ नेपालकी अन्जनी तेली (बक्समाण्डु) र मिनु गुरुङ (टिएसी) छनौट भएका छन्।
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को सहयोगमा खरिद गरिएका ३० वटा एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालीमाटीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।