रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको प्रशासकीय केन्द्र रहेको राडी ज्यूला। राडी ज्यूला रुकुम पश्चिमको दोस्रो बजारको रुपमा स्थापित हुँदै गएको छ। तस्बिरः हेमन्त केसी/रासस
प्रकाशित: Feb 08, 2023| 05:00 बुधबार, माघ २५, २०७९
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।