त्यसको सुरुमा नै नासोले विद्यार्थीलाई कस्ता सामान अन्तरिक्षमा पठाउने भन्ने सन्दर्भमा जानकारी दिएको थियो। त्यसैका आधारमा विद्यार्थीले प्रयोगको डिजाइन गरेका थिए।
संघलाई नै राम्रो बजेट दिने हो भने खेलाडीलाई राम्रो नै हुने हो। खास भन्ने हो भने यो खेल नीति बजेट चाहीँ छैन। पूर्वाधारसँगै प्रतियोगितामा पनि सरकार उदासिन नै छ। पूर्वाधार...
एन्फा चुनावमा ८७ मत हुन्छ, जसअनुसार ४५ जिल्ला पर्छन्। तर सिन्धुली र भक्तपुरले यो निर्वाचनमा भोट हाल्न पाउने छैनन्। निर्वाचनमा १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी...
'सिरिज राम्रो रह्यो। हामीले धेरै पछि सिरिज खेलेका हौँ। घरेलु मैदान नै भएपनि हार व्यहोरेका हामीले पराजयको कारण पनि पहिल्यायौँ,' सिरिज सकिएपछि कप्तान रुविनाले भनिन्, 'त्यो बुझेर हामीले पछिल्ला दुई...
क्यान केन्द्रीय समितिको बैठकले नेपाल टी२० लिगको आयोजना गर्ने जिम्मेवारी सेभेन थ्री स्पोर्ट्सलाई बेच्ने भएपछि क्यानको व्यापक विरोध भएको थियो। त्यसपछि गत असोज २० र २१ गते बसेको बैठकले सो...
घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने गरेका २२ वर्षे किशोरलाई मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले बन्द प्रशिक्षणमा बोलाएका थिए। उनी एकदिवसीय नेपाली टिममा परे पनि खेल प्रस्तुत गर्न भने पाएका थिएनन्।
यो सिरिजका लागि नेपाली टिमले केही लक्ष्य राखेको थियो। मुख्य प्रशिक्षक पुबुदु दशानायकेका अनुसार नेपालले यो प्रतियोगितामा ब्याटिङ गर्डर, बलिङ कम्बिनेसन हेर्नुका साथै केही नयाँ खेलाडीको पनि टेस्ट र फिल्डिङ...
बिस्केकको विशेषता चाहिँ यो (समर) मौसममा राति आठ बजेसम्म पनि उज्यालै हुने रहेछ। बिहान पनि साढे ६ बजे बल्ल उज्यालो सुरु हुने रहेछ। हामी करिब साढे सात बजे होटेल पुग्यौं।
जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तहमा खेल मैदान निर्माण गर्ने लक्ष्यलाई आफ्नो घोषणापत्रमा राखेको छ। खेलको क्षेत्रमा यो पार्टी अन्य दलभन्दा केही महत्वाकांक्षी पनि देखिएको छ।
‘खै यिनीहरुले भातै खान नदिने भए,’ उनले भने, ‘भात नभएपछि के खानु खै।’ ती दाइ के–के थोक लिएर खान बसे अनि एक कर्मचारीलाई भने, ‘राइस, राइस। ह्वेर इज राइस? ब्रिङ...
खेलाडीलाई कुनै विषयमा बाहिर बोल्न पनि प्रतिबन्ध लगाइदिएका छन्। साफ फाइनलमा नेपालले हार बेहोरेपछि प्रशिक्षक अलमुताइरीले खेलाडीलाई खाना खान पनि दिएका थिएनन् भन्ने गाइँगुइँ फुटबल वृत्तमा चलेको थियो
इटहरी धेरै सम्भावना बोकेको सहर हो। यसलाई पाँच वर्षभित्र नै महानगरका रुपान्तरण गर्ने कोशिस गर्नेछौं। इटहरीलाई अन्तर्राष्ट्रियस्तरमै अनुशासित, सुरक्षित, रोजगारले भरिपूर्ण भएको, भेदभावविहीन र सफा सहरको रुपमा विकास गर्ने हाम्रो...