शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट २१३ रनको लक्ष्य पाएको थियो। आठ विकेट खर्चिएर आवश्यक रन पुरा गरेपछि नेपालले लिग २ मा लगातार चार खेलमा पहिलो पटक जित निकालेको हो।
कप्तान फाप डु प्लेसिस र विराट कोहलीको उत्कृष्टठ ब्याटिङसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डिजलाई ८ विकेटले पराजित गरेको छ।
यही चैतमा भारतमा भएको च्याम्पियसीपमा चार दिनसम्म अस्पतालमा बस्नुपरेको थियो उनी। खेल दौरान भारतीय खेलाडीले टयुबलाइटले प्रहार गर्दा भोलिपल्ट ७ बजेसम्म रगत रोकिएको थिएन।