आफ्नो पुस्तक ‘बर्डिङ अन अ बरौड टाइम’ मा उनले चराप्रतिको लगावलाई क्यान्सरको मृत्यु चेतावनीबाट भएको बताएकी छन्। ‘मान्छेका लागि बर्डिङ धेरै कुरा हुन सक्छ तर मेरा लागि भने यो जीवनमरणको...
साफ्टा त निष्क्रियजस्तै भइसकेको छ। भारत–पाकिस्तान द्वन्द्वका कारण सार्कका सबै गतिविधि रोकिएको अवस्था छ। बिमस्टेक सुरु भएको २३–२४ वर्ष भयो। तर कार्यान्वयन भइरहेको छैन।
अनगिन्ती समस्याको जडका रुपमा सामाजिक सञ्जाललाई लिइए तापनि यसको उपयोग गरेमा फाइदैफाइदा पनि त छन्। डिजिटल दुनियाँ भएकाले यसकै माध्यमबाट व्यापार, व्यवसाय तथा दैनिक जीवनलाई सहजीकरण गर्नेहरु पनि छन्। कैयौं...
शेरबहादुर देउवा र डा. रामशरण महतजस्ता अमेरिकी नीतिपरस्त नेताहरू संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यको एक पाटोका रूपमा एमसीसीलाई अर्थ्याउँदै दुनियाँलाई भ्रम छरिरहेका छन्।
जीवनमै पहिलो पटक उहाँलाई देख्दा साक्षात् देउता देखेजस्तै लाग्यो। श्रद्धा पलायो एकाएक। खुसी भएँ अधिक। अझ, पञ्चायतको बेलामा त कसैले रामेश–मञ्जुलको नाम लिँदा शिव–विष्णुको नाम लिएजस्तै लाग्थ्यो।
चार दिनको स्नानपछि सँगै रहनबस्न हुने भए पनि रजस्वला भएको सातौं दिन पूरा नभई यौन रतिराग वा सहवासका लागि पत्नीसमक्ष पुरुषलाई जान निषेध गरिएको छ। नारीले छोएको नखानू वा छोइएमा...
नेपालको दलीय विकासको परम्परा आफ्नो सामर्थ्य र क्षमताका आधारमा निर्माण भएको थिएन, बरु एकअर्काको सत्तोसराप, आलोचना र प्रतिक्रियाबाट निर्माण भएको थियो। उक्त विरासतलाई ओलीले गजबसँग प्रयोग गरे। र, पार्टी र...
नयाँ संविधानअन्तर्गत भएको चुनावले दिएको पहिलो सरकारले एक संसदीय अवधिभर काम गरिदिएको भए त्यसको अर्थै अलग्गै हुन्थ्यो र त्यो सकारात्मक हुन्थ्यो। तर ओली दोस्रो पटक प्रधानमन्त्री बनेदेखि नै आफ्नै पक्षमा...
कामको प्राथमिकता तोकेर एकदुई गर्दै टुंग्याउँदै जाने हो भने यो सरकारलाई आफू स्वयंको र नेपाली कांग्रेस पार्टीको उज्यालो छवि निर्माण गर्ने अवसर थियो तर त्यस्तो हुन सकेको देखिँदैन। सरकारको प्राथमिकता...
राष्ट्रिय सूचना प्रविधि केन्द्रका कामकारबाहीका सम्बन्धमा प्रतिवेदनमा उल्लेख गरिएको विषयवस्तुले केन्द्रलाई मार्गदर्शन गर्न सकेको छैन। महालेखाले तथ्यपरक मूल्यांकन नगरिदिएका कारण सरकारी इमेल सेवा सम्बन्धमा सामाजिक सञ्जालमा नकारात्मक अफवाह फैलिइरहेको छ।
गैरदलित साथीहरु हामीसँग गएका बेला ‘बाहिरै बसेर खाऊँ भित्र गर्मी छ’ भन्छन्। तर उनीहरू एक्लै गएको बेला मस्तले घरभित्रै खान्छन्। गैरदलित ब्राह्मण मित्रहरू छुवाछुत नभएको जस्तो गर्छन् तर उनीहरूको घरभित्र...
अहिले प्रश्न उठेका अध्यादेश र त्यसबाट सिर्जित अवस्थाहरूको वैधानिकताका प्रश्न हल गर्नका लागि त्यो निर्णयमा वर्णित कतिपय पक्षको अदालत स्वयंले समीक्षा गर्ने दिन आएको छ। यसले इजलासको निष्पक्षताको प्रश्न अद्यापि...
नेपाली विषय पढाउने गुरुले शारदा पत्रिकाको खुब ठूलो महिमा गाउनुहुन्थ्यो। तर त्यो पत्रिका देख्न पाएको थिइनँ। जब केन्द्रीय पुस्तकालयमा शारदा पत्रिका देखें तब मलाई कुनै अलौकिक वस्तु देखेसरह भएको थियो।...
डा. रामवरणले ऊर्जाशील जिन्दगी मेडिकल साइन्सको पढाइ र अभ्यासमा बिताए। दिनभर घर बसेर पट्यारलाग्दो जीवन बाँचेका उनलाई मर्यादासँगै सीप बाँड्न कसैले उत्प्रेरित गर्दैन? आँखाका सिद्धहस्त डा. शशांक हजारौंको आँखामा ज्योति...
बाबुराम–प्रचण्डहरुलाई छुट छैन– आफ्नो घरभित्र बढ्दै गएको उज्यालोप्रति भावविभोर भएका प्रमाण देखाइरहन। जजसको घरको उज्यालो उतिबेला निभाउन पुगे, उनको मनमा त्यसले विष पैदा गराउने स्थिति ज्यूँका त्यूँ रहुन्जेलसम्म। मनमा पैदा...
रोचक कुरा त माकुराको जालो संसारकै सबैभन्दा बलियो वस्तुमध्येमा पर्छ। त्यही परिणामको कुनै अरू कुरासँग दाँज्ने हो भने माकुराको जालोलाई पृथ्वीका कुनै सामग्रीले जित्न सक्दैन। फलामलाई माकुराको सोही आकारसँग दाँज्ने...
अब दुई सैनिक जवानमाथि भएको यातनाको क्षतिपूर्ति कसले दिने? उनीहरूका परिवारले पाएको सास्तीको मूल्य कसले तिर्ने? र आइन्दा नेपाली सेनाभित्र हुने यातना न्यूनीकरण गर्न कस्तो कानुनी प्रावधान अवलम्बन गर्ने भन्ने...