शुक्रबार, भदौ ६, २०८२

समाचार


मकवानपुरमा एक हप्तादेखि हराइरहेकी महिलाको शव फेला

मकवानपुरमा एक हप्तादेखि हराइरहेकी महिलाको शव फेला

शव एकहप्ताअघि हराएइरहेको भनिएकी सोही स्थानकी ३६ वर्षीया सरस्वती वाइबा रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
कर्णालीमा ५२ प्रतिशत बालविवाह

कर्णालीमा ५२ प्रतिशत बालविवाह

उमेर नपुग्दै बालविवाह गरेको पाइए अभिभावकलाई राखेर सम्झाइ बुझाइ गरेर बिहे रद्द गर्ने गरिए पनि लुकिछिपी बाल विवाह भइरहेको बताइन्छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
समानुपातिक सांसद: एमालेमा ओली रिझाएका, कांग्रेस र माओवादीमा परिवारवाद

समानुपातिक सांसद: एमालेमा ओली रिझाएका, कांग्रेस र माओवादीमा परिवारवाद

दलहरूले समानुपातिक प्रणालीको दुरुपयोग गरी त्यसको मर्मविपरीत आफ्ना नातेदार, श्रीमती र भाइभतिजालाई त्यही छिद्रबाट संसद् छिराउने विकृत परिपाटी विकास भएको छ। यसपटक पनि राजनीतिक दलहरूले त्यही झल्को दिने गरी समानुपातिक...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
तीन मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

तीन मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
समानुपातिक सूची सच्याउन सोमबार चार बजेसम्मको समय

समानुपातिक सूची सच्याउन सोमबार चार बजेसम्मको समय

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची विवरण सच्याउन दलहरुलाई समय तोकेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मिथिला नगरपालिका-९ मा आइतबार भएको दुर्घटनामा सप्तरीको जोगिनियाका ४५ वर्षीय राधेश्याम रजक साफीको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
निर्वाचन आचारसंहिता फुकुवा

निर्वाचन आचारसंहिता फुकुवा

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट विनोद पहाडी पुरस्कृत

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट विनोद पहाडी पुरस्कृत

मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
इन्डियन आर्मी बनाइदिन्छु भनेर दुई करोड ठग्ने पक्राउ

इन्डियन आर्मी बनाइदिन्छु भनेर दुई करोड ठग्ने पक्राउ

इन्डियन आर्मी बनाइदिन्छु भनेर करिब दुई करोड रूपैयाँ ठगी गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिङ तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
हिउँद लागेपछि खाली हुन थाले गाउँ

हिउँद लागेपछि खाली हुन थाले गाउँ

रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु पनि जाडो छल्न यी विभिन्न सहरी क्षेत्रमा आउने गर्दा हिमाली जिल्लामा युवा त के पुरुषहरु पनि देख्न मुस्किल हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
गुल्मीको कफी जापान र फ्रान्स निर्यात

गुल्मीको कफी जापान र फ्रान्स निर्यात

आँपचौरका अधिकांश परिवार कफी खेती होमिएको छ। केहीले व्यावसायिकरुपमा त केहीले घर खर्चका लागि मात्रै पनि कफी खेती गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
अनि रोनाल्डो रुँदै मैदानबाट बाहिरिए...

अनि रोनाल्डो रुँदै मैदानबाट बाहिरिए...

उपाधि जित्नका लागि गएको टिम अन्तिम आठबाटै घर फर्किनुको पीडा उनलाई थियो। अहिले सामाजिक सञ्जालमा छाइरहेको उनको भिडियोमा त्यो पनि देखिएको छ। कुरा सिधा छ, उनको विश्वकप जित्ने एउटा सबैभन्दा...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
ऋण लिँदै हुनुहुन्छ? यस्तो छ वाणिज्य बैंकहरुको व्याजदर

ऋण लिँदै हुनुहुन्छ? यस्तो छ वाणिज्य बैंकहरुको व्याजदर

नेपाल राष्ट्र बैंकले व्याजदर बढ्न नदिन स्प्रेडदरमा कडाइ गरे पनि वाणिज्य बैंकहरुले नै कर्जामा लिने व्याजदर १६ प्रतिशत पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
चोलेन्द्र निलम्बन प्रकरणः संसद् सचिवालयका महासचिवले संवैधानिक इजलासमै जवाफ पठाउने

चोलेन्द्र निलम्बन प्रकरणः संसद् सचिवालयका महासचिवले संवैधानिक इजलासमै जवाफ पठाउने

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बन निष्प्रभावी भएको भनेर पत्र दिनुको कारण सात दिनभित्र सर्वोच्च अदालतलाई पठाउने जवाफ दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
अचार व्यवसायले बदलेको वासुकलाकाे जीवन

अचार व्यवसायले बदलेको वासुकलाकाे जीवन

जीवनका संघर्ष निकै कष्टकर थियो। कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उनको परिवारलाई। तर यतिबेला भने उनको दैनिकी फेरिएको छ। अचार बनाउने तालिममा सहभागी बनेकी उनलाई यतिबेला व्यावसायिक अचार...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
साताको पहिलो कारोबार दिन नेप्सेमा पहिरो

साताको पहिलो कारोबार दिन नेप्सेमा पहिरो

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ मा झरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
'दिस टाइम फर अफ्रिका'

'दिस टाइम फर अफ्रिका'

मैदानमा रेफ्रीले खेल सकिएको घोषणा गरेको जनाउ दिँदै सिट्ठी फुकेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्वीटरमा लेखेको थियो– इतिहास बन्यो। साँच्चै नै मोरक्को पहिलो पटक विश्वकपको सेमीफाइनल पुग्ने अफ्रिकी देश...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
उत्पादनअनुसार भएन माग, बारीमै कुहिन थाल्यो अदुवा

उत्पादनअनुसार भएन माग, बारीमै कुहिन थाल्यो अदुवा

कृषि क्षेत्रलाई नेपालको प्रमुख पेशा मानिए पनि बजारको अभावले कृषि पेशाबाट कृषक विमुख भएको पाइन्छ। यस पेशामा युवालाई टिकाउने र स्वदेशमा नै उत्पादन वृद्धि गरी आयातभन्दा निर्यातलाई प्रोत्साहन गर्न सरकारले...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९
कञ्चनपुरबाट लागूऔषधसहित उपमेयरका छोरा पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित उपमेयरका छोरा पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–६ 'ङ' गाउँबाट सशस्त्र प्रहरीले खैरो हेरोइनसहित ३० वर्षीय पंकज पन्तलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९