प्रतियोगिताका ६० खेल सकिइसकेका छन् भने अब मात्र चार खेल बाँकी छन्। चार खेल बाँकी छँदै गर्दा सबैको नजर गोल्डेन बुटको प्रतिस्पर्धामा पर्न सुरु भइसकेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म झापा क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेर विजयी भएका एमाले अध्यक्ष केपी ओेलीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ८४ जनाले खर्च विवरण बुझाएका...
रेशम चौधरीलाई रिहाइ गर्नेगरी अध्यादेशमार्फत सरकारले कानुन संशोधन गर्ने भएपछि डिल्लीबजारस्थित कारागारमा उनलाई भेट्न सुभेच्छुकहरु पुगेका छन्। सरकारले उनलाई रिहाइ गर्ने आश्वासन दिएको छ।
नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रमा भइरहेको सहरीकरण र औद्योगिकीकरणका आधारमा सन् २०५० भित्रमा त्यस क्षेत्रको विद्युत् माग करिब ८ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले १४ फागुनभित्र स्ववियू निर्वाचन गराउन माग गरेको छ। स्ववियू चुनावका लागि आफू तयार रहेको जनाउँदै नेविसंघले आज त्रिभुवन विश्वविद्यालयका भिसी धर्माकान्त बास्कोटालाई विज्ञप्ति...
संसद्मा हस्तक्षेपपूर्ण भूमिकासहित नागरिक उन्मुक्तिको उपस्थिति भएसँगै गठबन्धनका नेताहरू रेशममाथि लागेको हत्या आरोपलाई खत माफ दिएर सरकारमा ल्याउने प्रयत्नमा लागेका छन्।
हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्यान्डकै स्थापनाकालीन गीत ‘आँगनैभरि’बाट सुरु गरेको नेपथ्यले चितवनमा भने दर्शकमाझ लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतिका रुपमा छनोट गरेको थियो।