दसैंको हवाईं टिकटमा मनोमानीरुपमा महँगो बनाइएको छ। काठमाडौंबाट बाहिरिनेहरुको टिकट धनगढीको सबैभन्दा महँगो १७ हजारसम्म रहेको छ भने धनगढीबाट फर्किनेहरुका लागि पनि टिकट सस्तो रहेको छ।
चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशमा ५जी मोबाइल सर्भिसको औपचारिक उद्घाटन गरेका छन्। प्रधानमन्त्री मोदीले ५जी सेवाको उद्घाटन गरेसँगै देशका ८ सहरमा सेवा सुरु गरिएको छ।
आलेको बाख्राफार्ममा अहिले ८० भन्दा बढी बाख्रा छन् । बाख्रा बेचेर वार्षिक चार/पाँच लाख आम्दानी हुने गरेको छ। बाख्रा बिक्रीका लागि कुनै समस्या छैन। बाख्रा खरिदका लागि व्यापारी घरसम्मै आउने...
निजी क्षेत्रसमेतलाई विद्युत् व्यापारमा सहभागी गराउने लक्ष्यका साथ सरकारले सो ऐनलाई संशोधन गर्ने उपयुक्त उपायको रुपमा अध्यादेश जारी गर्न लागेको हो। अध्यादेश राष्ट्रपति कार्यालयमा पुगीसकेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ...
हिन्दू नेपालीको चाड विजयादशमी, तिहार र छठ पर्वलाई लक्षित गरी बैंकहरुले विभिन्न अफर सार्वजनिक गरेका छन्। ग्राहकलाई फाइदा हुने गरी विभिन्न अफर ल्याइएको बैंकहरुको दाबी छ।
'स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी अवधि हाल ७ कार्यदिन रहेको छ। तर कथंक दाचित ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदापश्चात् कार्लाय खुल्ने दिनसम्मका...
रत्नपार्क आसपास, न्युरोड, कलंकी, बसपार्क क्षेत्रका फुटपाथमा सहजै नयउाँ नोट साट्न (किन्न) सकिन्छ। यसरी नोटको व्यापार गर्नेहरुले सयका हजारवटा नोट सटही गर्दा २ सय रुपैयाँ अतिरिक्त लिने गरेका छन्।